पोखराको पर्यटन प्रवर्द्धन गर्नका लागि यहाँका पर्यटन व्यावसायिले पूर्वी क्षेत्रमा प्रवर्द्धनात्मक गतिविधि संचालन गरेका छन। पोखरा भ्रमण वर्ष २०२५ तथा २७ औं पोखरा सडक महोत्सवको प्रचार प्रसार एवं प्रवर्द्...
आन्तरिक राजस्व कार्यालय पोखरा अन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने करदाता आरकेडी होल्डिङ्स लिमिटेडलाई सम्मान गरिएको छ। सम्मानित यो कम्पनिले रियल स्टेट कारोबार गर्दै आएको छ।
हालका वर्षमा चाडपर्वका समयमा नेपाली चलचित्र हेर्ने दर्शकको रुचि बढ्दो छ। विशेषगरी पारिवारिक र सामाजिक कथावस्तुमा बनेका चलचित्रलाई दर्शकले मन पराइरहेका छन्।
होटल संघ पोखराले आन्तरिक तथा बाह्य पर्यटकलाई पोखरा घुम्न आउने आग्रह गरेको छ। जेनजी आन्दोलनका बाबजुत पनि पोखरा सुरक्षित रहेकोले पाहुनालाई घुमघाम, खानपिन र बसोबासमा कुनै समस्या नरहेको संघले बताएको छ। पो...
जेनजी आन्दोलनले प्रभावित भएको पर्यटन क्षेत्रको मनोवल बढाउनेगरि सरकारले आर्थिक प्याकेज ल्याउने अर्थमन्त्री रामेश्वर खनालको आश्वासनपछि पर्यटन क्षेत्र हौसिएको छ। पर्यटन क्षेत्रले भोग्नुपरेको अहिलेको अप्ठ...
जनकपुरधामस्थित मधेश प्रदेश लोकसेवा आयोगको कार्यालयमा सुरक्षामा खटिएका प्रहरीबाट लुटिएका हतियारसहित प्रहरीले तोडफोड र लुटपाटमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।
जेनजी आन्दोलनले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएपछि ल्हासाबाट काठमाडौं आएको हिमालय एयरलाइन्सको जहाज पोखरा डाइभर्ट भएको छ। काठमाडौंमा अवतरण गर्न नपाएपछि जहाज पोखरा अन्तर्राष्ट्र...