पौष शुक्ल पूर्णिमादेखि सुरु भएको श्रीस्वस्थानी व्रत र माघस्नान यही शनिबार समापन हुदैछ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा (एक महिना) सम्म विशेष गरी हिन्दु महिलाहरूद्वारा यो व्रत लिइन्छ।
मुलुकको व्यापार घाटा आठ खर्ब रुपैयाँ बढी पुगेको छ। सरकारले व्यापार घाटा घटाउने बताउँदै आए पनि चालु आर्थिक वर्ष २०८०/८१ को सात महिनामा ब्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ पुगेको भन्सार विभागले...
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा ६ अर्ब ८० करोड ६९ लाख ४० हजार रूपैयाँ भ्रष्टाचार गरेको आरोपमा तत्कालीन चार सचिवसहित १५ जना र तीनवटा निर्माण कम्पनीविरुद्ध विशेष अदालतमा आइत...
पोखरामा चलिरहेको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलमा विद्यार्थीलाई डिजिटल साक्षरता कार्यक्रम भएको छ। शब्दको उत्सव, स्रष्टाको महोत्सव लिटरेचर फेस्टिभलमा विद्यार्थीलाई लक्षित गर्दै डिजिटल साक्षरता...