शनिबार बिहान पोखराबाट काठमाडौं आउँदै गरेको बा १ प ११३९ नम्बरको पर्यटक बस तनहुँको म्याग्दे गाउँपालिका-६ शेराटारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा दुर्घटनामा परेको हो।
महिलाहरूले उत्पादन गरेका घरेलु उत्पादनको ब्राण्डिङ तथा प्रवर्द्धन गर्नका लागि अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हुने भएको छ। महिला उद्यमी महासङ्घ नेपाल (एफवीन) ले मेला आयोजना गर्न लागेको हो।
सन्धिखर्क नगरपालिका वडा नम्बर-१० धरमपानीमा लु ३ त ६४८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा वडा नं-९ राजुपानी निवासी १४ वर्षीय सन्दिप बिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक दिप...
कोदालोले हिर्काएर बैतडीमा एक जनाले आफ्नै श्रीमतीको हत्या गरेका छन्। डिलासैनी गाउँपालिका–७ धामीगाउँका ६२ वर्षीय कृष्ण धामीले कोदालोले हिर्काएर आफ्नै ५६ वर्षीया श्रीमती पार्वती धामीको हत्या गरेका हुन्।
वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकको बन्दीगृह तथा अस्पतालमा उपचाररत रहेका नेपाली श्रमिकको अवस्थाको तथ्याकं उपलब्ध गराउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले निर्देशन दिएका छ...