जुम्लाको सिंजा गाउँपालिकाले केही दिन अघि लिएको कक्षा आठको परीक्षामा अधिकांश विद्यार्थी उत्तीर्ण हुन सकेनन्। सिंजाबाट जम्मा ४६ विद्यार्थी मात्र उत्तीर्ण भए।
पोखरा महानगरभित्र २ लाख १८ हजार बिरुवा रोप्न सकिने गरि खुला ठाउँ पहिचान भएको छ। सार्वजनिक जग्गा, सडक र खोला किनारमा ती बिरुवा रोप्न सकिने पनि महानगरको ठहर छ।
पोखराबाट हतार गरेर मुक्तिनाथ दर्शन गर्न जाँदा प्रहरीलाई लेक लाग्ने जोखिम बढेको भन्दै प्रहरीले स्वास्थ्यशिविर राखेको थियो। प्रहरीका अनुसार लेक लागेर चालु आर्थिक वर्षमा मात्र ११ जनाको ज्यान गइसकेको छ। त...