नेपाल राष्ट्र बैंकले तेस्रो त्रैमासिक समीक्षामार्फत लचिलो नीति लिएको छ। घरजग्गा कारोबार बढ्न नसकेपछि कारोबारमा केही सहज हुने गरी समीक्षा सार्वजनिक गरेको हो।
मितिनी नेपालले विगतमा झैं यो वर्ष पनि ‘कोही पनि नछुटून्, सबैका लागि समानता, स्वतन्त्रता र न्याय’ भन्ने विश्वव्यापी नाराका साथ होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस शुक्रब...
क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा सफाइ पाए पाएसँगै उनलाई नपाली क्रिकेट टाेलीमा समावेशन गर्नेबारे छलफल गर्न नेपाल क्रिकेट संघ (क्यान) ले आज बेलुका वैठक बस्ने तयारी गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारमा दलित समुदायबाट एकजना पनि मन्त्री समावेश नगरी संविधानविपरीत समावेशी सिद्धान्त उल्लंघन गरेको आरोपमा सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ।
एमालेको जनवर्गीय संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) स्थापनाको ६० औ वर्षमा प्रवेश गर्दा विद्यार्थी महोत्सवको पूर्व सन्ध्यामा उभिएको छ।