नागरिक संवाददाता नागरिक संवाददाता
नेपालले बंगलादेशलाई बिजुली बेच्ने पक्कापक्की
अर्थ
Clock ३१ जेष्ठ २०८१ | ३ मिनेट पाठ
नेपालले बंगलादेशलाई बिजुली बेच्ने पक्कापक्की
लामो समयको प्रयासपछि अब नेपालको बिजुली बंगलादेश निर्यात हुने भएको छ।
Whatsapp
तेह्र मन्त्रालय र उपराष्ट्रपति कार्यालयको बजेट पुस्तिका छापियो, मंगलबारदेखि छलफल
राजनीति
Clock २८ जेष्ठ २०८१ | १ मिनेट पाठ
तेह्र मन्त्रालय र उपराष्ट्रपति कार्यालयको बजेट पुस्तिका छापियो, मंगलबारदेखि छलफल
मन्त्रालयमा विनियोजित रकम उल्लेखित पुस्तक उपलब्ध नहुँदा प्रतिनिधि सभाको बैठक स्थगित भएपछि मन्त्रालयलहरु पुस्तक छाप्न सक्रिय भएका छन्।
Whatsapp
उत्कृष्ट पालिका, विद्यालय र प्रधानाध्यापक सम्मानित
शिक्षा
Clock २६ जेष्ठ २०८१ | ३ मिनेट पाठ
उत्कृष्ट पालिका, विद्यालय र प्रधानाध्यापक सम्मानित
प्रिन्सिपल्स एसोसिएशन अफ नेपाल (पान) ले शिक्षा क्षेत्रमा दीर्घकालीन योगदान पु¥याएका उत्कृष्ट पालिका, विद्यालय र प्रधानाध्यापकलाई सम्मान गरेको छ।
Whatsapp
सुदूरपश्चिम प्रदेशमा हुने श्रमाधान रोजगार मेलाको तयारी पूरा
अर्थ
Clock २५ जेष्ठ २०८१ | ३ मिनेट पाठ
सुदूरपश्चिम प्रदेशमा हुने श्रमाधान रोजगार मेलाको तयारी पूरा
सुदूरपश्चिम प्रदेशको कैलालीमा हुने 'श्रमाधान रोजगार मेला' को तयारी पुरा भएको छ। जेठ २७ र २८ गते कैलालीको धनगढीमा हुने 'श्रमाधान रोजगार मेला' को तयारी पुरा भएको हो।
Whatsapp
सरकारकै आग्रहमा अक्सिजन जेनेरेसन प्लान्ट खरिद: युनोप्स
समाज
Clock २२ जेष्ठ २०८१ | ३ मिनेट पाठ
सरकारकै आग्रहमा अक्सिजन जेनेरेसन प्लान्ट खरिद: युनोप्स
कोरोना कालमा अक्सिजन जेनेरेसन प्लान्ट खरिद गर्दा राज्यलाई करोडौं रूपैया व्ययभार पारेको विषयमा संयुक्त राष्ट्रसंघीयको परियोजना सेवा कार्यालय ‘युनोप्स’ले आफ्नो कार्यालय त्यस्तो कार्यमा संलग्न नभएको जनाए...
Whatsapp
लुम्बिनी सरकारले पायो पूर्णता, केसी बनिन् उर्जामन्त्री
राजनीति
Clock २१ जेष्ठ २०८१ | १ मिनेट पाठ
लुम्बिनी सरकारले पायो पूर्णता, केसी बनिन् उर्जामन्त्री
केसीले ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी पाएकी छिन्। केसीलाई प्रदेश प्रमुख अमिक शेरचनले मन्त्रीको शपथ खुवाएका हुन्।
Whatsapp
नदिमा नुहाउने क्रममा डुबेर एक महिलाको मृत्यु
समाज
Clock २१ जेष्ठ २०८१ | १ मिनेट पाठ
नदिमा नुहाउने क्रममा डुबेर एक महिलाको मृत्यु
डोल्पा घर भएकी २७ वर्षीय बिरचना बुढाको सोमबार दिउँसो साढे दुई बजे नदिमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक उमेश चन्दले जानकारी दिए।
Whatsapp
दक्षिण अफ्रिकाविरुद्ध श्रीलंकाः प्रभाव पार्न सक्ने दुई खेलाडी
खेल
Clock २१ जेष्ठ २०८१ | २ मिनेट पाठ
दक्षिण अफ्रिकाविरुद्ध श्रीलंकाः प्रभाव पार्न सक्ने दुई खेलाडी
यो खेल नेपाली समय अनुसार सोमबार राति ८ः१५ बजे सुरु हुनेछ। टी २० विश्वकपको इतिहासमा दुई टोलीबीच कुल चार खेल भएका छन्।
Whatsapp
भक्तपुरमा खाटबाट खसेर १६ महिने बालकको मृत्यु
समाज
Clock २१ जेष्ठ २०८१ | १ मिनेट पाठ
भक्तपुरमा खाटबाट खसेर १६ महिने बालकको मृत्यु
भक्तपुर नगरपालिका वडा नं- १० कमलविनायकमा डेरा गरी बस्ने रामेछाप घर भएकी सरु खड्काको १६ महिने छोरा सम्राट् खड्काको खाटबाट खसेर मृत्यु भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस