तिनाउ नदिमा पौडी खेल्ने क्रममा डुबेर बागलुङ घर भएका १२ वर्षीय बालक विवश खत्री र सैनामैना नगरपालिका बस्ने ८ वर्षीय बिप्रन पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ।
विश्वप्रसिद्ध ‘टाइम’ पत्रिकाले कर्णाली नदीको दुई भँगालोको बीचमा अवस्थित ‘बुर्हान वाइल्डनेस क्याम्प’लाई सन् २०२४ मा भ्रमण गर्नैपर्ने विश्वका १०० गन्तव्य सूचीमा राखेको छ।
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले टेस्ट राष्ट्र भारत र पाकिस्तानसँग खेल्दा नेपालसँग पनि सम्भावना छ भन्ने प्रमाणित भएको बताएकी छन्।
नेपालगन्ज–४ स्थित कलपत्रु होटलमा सञ्चालित एसएन ब्लु गेमिङ क्लब (क्यासिनो) को स्रोत नखुलेको १८ लाख रुपैयाँ बरामद गर्ने क्रममा राष्ट्रिय अनुसन्धान विभागका सूचक अर्जुन खड्कामाथि आक्रमण भएको छ।