आइएमई मार्फत सोझै बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा तुरुन्तै जम्मा हुने भएको छ । बैंकले पैसा पठाउन छिटो र विश्वासिलो माध्यमको रुपमा सेवा प्रदान उद्देश्यले उक्त सेवा सञ्चालन गरेको जनाएको छ ।
माउन्टेन इनर्जी नेपालले उद्योग प्रभावित क्षेत्रका सर्वसाधारणको लागि १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँको १९ लाख ६८ हजार २७ कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ ।
बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंकले आगामी आवको मौद्रिक नीतिमार्फत सर्तसहित बैंकास्योरेन्स सञ्चालन गर्ने भएको छ । यसअघि सम्बन्धित बैंक तथा बीमा कम्पनीले मनोमानी रुपमा बैंकास्योर...
भक्तपुर नगरपालिका वडा नं. ६ तुछिमलामा अवस्थित ऐतिहासिक (तेलिकोटा झ्याल) भएको आगंछेँको पुनर्निर्माण हुने भएको छ । तीन सय १८ वर्ष पुरानो आगँछेँ पुनर्निर्माण कार्य हुन लागेको हो ।
बाँकेको कोहलपुरमा एक अर्ब भन्दाबढी मुल्य पर्ने सरकारी जग्गाको लालपुर्जा अवैध रुपले वितरण गरिएको तथ्य बाहिर आएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ४ मा रहेको करिव ६ विघा सरकारी जग्गाको लालपुर्जा अवैध रुप...
कुमारी बैंकले राष्ट्रिय स्तरको देव विकास बैंकलाई गाभेर संयुक्त कारोबार सुरु गरेको छ । दुई बैंक एक आपसमा गाभिएपछि आईतबारदेखि कुमारी बैंकको नामबाट औपचारीक कारोबार सुरु गरेको बैंकले जनाएको छ ।
मञ्जुश्री फाइनान्स र यूनाइटेड फाइनान्सको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । गत आर्थिक वर्ष ०७५/०७६ को नाफाबाट वितरण गरेको बोनस सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।