नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले वर्तमान सरकारप्रति निजी क्षेत्रको संशय बाँकी रहेपनि आर्थिक वर्ष २०८३/०८४ को बजेटमा गरिएका घोषणाले भने सरकार निजी क्षेत्रलाई साथ लिएर अ...
पोखरालाई सिधैं मध्यपूर्वको गन्तव्यसम्म जोड्नेगरि पोखरा–दुबई उडानको सम्भाव्यता अध्ययन गरिरहेको फ्लाई दुबईको टिमले पोखरासँगको भेटघाटलाई तिब्र बनाएको छ। फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दु...
पोखराबाट नेपालगञ्ज र भरतपुरका लागि बुद्ध एयरले वर्षाैदेखि गर्दै आएको हवाई उडान रोकिएको छ। यात्रु संख्या कम भएपछि दुवै गन्तव्यका नियमित उडान रोकेको एयरलाइन्सले बताएको छ। हवाइ इन्धनको मुल्य वृद्धि भएसँग...
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको ज्यान गएको छ। पोखरा महानगरपालिका–११ काहुँखोला बस्ने अन्दाजी २७ वर्षीय रिवाज गुरुङ फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए।
पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर (सीमाना) भित्र बनेका सम्पूर्ण स्थायी र अस्थायी संरचना आगामि तीनदिनभित्र हटाउन निर्देशन दिएको छ। जेठ ९ गतेभित्र ती संरचना आफैले नहटाए महानगरले हटाइदिने र हटाउँद...
न्यायिक समितिको अनुभव साट्न गण्डकी प्रदेशस्तरीय न्यायिक सम्मेलन हिमाली जिल्ला मुस्ताङ्को माथिल्लो क्षेत्र लोमान्थाङमा आयोजना गरिएको छ। न्यायिक समितिको कामलाई प्रभावकारी बनाउने र साझा चूनौती पहिचान गर्...
पोखरा महानगरपालिकाले महानगरभित्र विभिन्न क्षेत्रमा रहेका सार्वजनिक ऐलानी र पर्ति जग्गा अतिक्रमण गरि अनधिकृत रुपमा संरचना बनाएकोले ती संरचना हटाउन सरोकारलालाई ताकेता गरेको छ। त्यस्तो जग्गामा निर्माण गर...