नागरिक संवाददाता नागरिक संवाददाता
दिगो विकासको लक्ष्यमा स्वास्थ्यस्थिति चुनौती
स्वास्थ्य
Clock १४ मंसिर २०८१ | ३ मिनेट पाठ
दिगो विकासको लक्ष्यमा स्वास्थ्यस्थिति चुनौती
दिगो विकास लक्ष्यको मुख्य सूचकांकमध्ये स्वास्थ्य, शिक्षा र आर्थिक सुधार हुन्। तर यीमध्ये नेपालीको स्वास्थ्यस्थिति दिगो विकासका लागि चुनौतीपूर्ण बनेको वार्षिक प्रतिवेदनले औंल्याएको छ।
Whatsapp
आयु तपाईंको वशमा छैन भन्थे उड
अन्तर्राष्ट्रिय
Clock १३ मंसिर २०८१ | २ मिनेट पाठ
आयु तपाईंको वशमा छैन भन्थे उड
विश्वकै सबैभन्दा वृद्ध पुरुष जोन अल्फ्रेड टिनिस उडको सोमबार निधन भएको छ।
Whatsapp
पेस्तोल सहित पक्राउ परे २१ वर्षीय युवक
समाज
Clock ११ मंसिर २०८१ | १ मिनेट पाठ
पेस्तोल सहित पक्राउ परे २१ वर्षीय युवक
जिल्लाको मायादेवी गाउँपालिका-६ बडसुडवा बस्ने सद्दाम हुसेन फकिरलाई प्रहरीले क्यालिवरको पेस्तोल र छर्रा सहित नियन्त्रणमा लिएको हो।
Whatsapp
विमानस्थल मर्मतमा संसदीय समिति ‘सन्तुष्ट’
समाज
Clock ११ मंसिर २०८१ | ४ मिनेट पाठ
विमानस्थल मर्मतमा संसदीय समिति ‘सन्तुष्ट’
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले १० घण्टासम्म उडान बन्द गरे पनि आपत्ति नजनाउने भएको छ।
Whatsapp
पर्यटन समितिले गर्‍यो त्रिभुवन विमानस्थलको अनुगमन
राजनीति
Clock १० मंसिर २०८१ | २ मिनेट पाठ
पर्यटन समितिले गर्‍यो त्रिभुवन विमानस्थलको अनुगमन
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टासम्म बन्द गरिएको विषयमा स्थलगत अनुगमन गरेको छ।
Whatsapp
धितोपत्र अध्यक्षका लागि तीनजना सिफारिस
अर्थ
Clock १० मंसिर २०८१ | १ मिनेट पाठ
धितोपत्र अध्यक्षका लागि तीनजना सिफारिस
लामो समयपछि सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाएको छ।
Whatsapp
बेलायतमा नेपाली विद्यार्थी सचिन भट्टराई बेपत्ता
प्रवास
Clock ०९ मंसिर २०८१ | १ मिनेट पाठ
बेलायतमा नेपाली विद्यार्थी सचिन भट्टराई बेपत्ता
अध्ययनका लागि बेलायत आएका एक नेपाली विद्यार्थी, सचिन भट्टराई, को खोजीमा सहयोग गरी दिन उनको परिवारले आग्रह गरेको छ।
Whatsapp
गढीमाईमा पशुबलि व्यवस्थित गर्न पहल
समाज
Clock ०९ मंसिर २०८१ | ४ मिनेट पाठ
गढीमाईमा पशुबलि व्यवस्थित गर्न पहल
सर्वोच्च अदालतले बाराको गढीमाई पशुबलिसँग सम्बन्धित आठ वर्षअघि दिएको परमादेश कार्यान्वयनका लागि पहल थालिएको छ।
Whatsapp
बजेट खर्च नहुँदा निर्माण क्षेत्र सुस्त
अर्थ
Clock ०९ मंसिर २०८१ | ४ मिनेट पाठ
बजेट खर्च नहुँदा निर्माण क्षेत्र सुस्त
नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन रहेको एक अध्ययनले देखाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस