नागरिक संवाददाता नागरिक संवाददाता
कहिलेसम्म लाग्ला विचाराधीन विधेयकको टुंगो?
राजनीति
Clock ११ पौष २०८१ | ३ मिनेट पाठ
कहिलेसम्म लाग्ला विचाराधीन विधेयकको टुंगो?
प्रतिनिधिसभा र राष्ट्रियसभामा विचाराधीन विधेयकको छिटो टुंगो नलागेमा आगामी संसद् अधिवेशन बिजनेसविहीन हुन सक्ने अवस्था छ।
Whatsapp
एमालेमा आलोचक सिध्याउँदै ओली
राजनीति
Clock ११ पौष २०८१ | ३ मिनेट पाठ
एमालेमा आलोचक सिध्याउँदै ओली
नेकपा एमालेले पार्टीका पूर्वउपाध्यक्ष भीम रावललाई साधारण सदस्यबाटै हटाउँदा दुई नेत्रीको पनि जिम्मेवारी खोसेको छ।
Whatsapp
खोटाङ सुमो दुर्घटनाः गम्भीर घाइते राईको उपचारका क्रममा निधन
समाज
Clock ११ पौष २०८१ | १ मिनेट पाठ
खोटाङ सुमो दुर्घटनाः गम्भीर घाइते राईको उपचारका क्रममा निधन
खोटाङको केपिलासगढीमा टाटा सुमो दुर्घटनामा परी गम्भीर घाइते भएका ७२ वर्षीय दुर्गाप्रसाद राईको उपचारका क्रममा निधन भएको छ।
Whatsapp
एमाले कारबाही कुण्ठित मानसिकताको उपज: बिन्दा पाण्डे
राजनीति
Clock १० पौष २०८१ | १ मिनेट पाठ
एमाले कारबाही कुण्ठित मानसिकताको उपज: बिन्दा पाण्डे
नेकपा एमालेको स्थायी कमिटी सदस्यबाट निलम्बनमा परेकी बिन्दा पाण्डेले आफूमाथि गरिएको कारबाही कुण्ठित मानसिकताको उपज भएको बताएकी छन्।
Whatsapp
पश्चिममा अत्यधिक चिसो
समाज
Clock ०९ पौष २०८१ | १ मिनेट पाठ
पश्चिममा अत्यधिक चिसो
सोमबार साँझ सुदूरपश्चिम प्रदेशबाट भित्रिएको चिसो मंगलबार कर्णाली र लुम्बिनी प्रदेशसम्म पुगेको छ। सोमबार घाम देखिए पनि मंगलबार हल्का वर्षासँगै सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हिमपात भएक...
Whatsapp
रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित
राजनीति
Clock ०९ पौष २०८१ | १ मिनेट पाठ
रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित
राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबराको बैठकमा सभापति रामहरि खतिवडाले लामिछाने समितिको सदस्यबाट निलम्बित भएको पत्र पढेर सुनाएका हुन्।
Whatsapp
फरार प्रतिवादी पक्राउ
समाज
Clock ०८ पौष २०८१ | १ मिनेट पाठ
फरार प्रतिवादी पक्राउ
लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। मधुवन नगरपालिका–६ लाली बजारका ३७ वर्षीय मेहदी सहन अन्सारीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।
Whatsapp
बाजुरा भूकम्पले आठ घरमा पूर्ण क्षति
समाज
Clock ०७ पौष २०८१ | १ मिनेट पाठ
बाजुरा भूकम्पले आठ घरमा पूर्ण क्षति
शनिबार बिहान गएको ५.२ म्याग्निच्युटको भूकम्पबाट बाजुराका आठ घरमा क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।
Whatsapp
तरलताको चाप भएपछि राष्ट्र बैंकले आज ६० अर्ब तान्दै
अर्थ
Clock ०७ पौष २०८१ | १ मिनेट पाठ
तरलताको चाप भएपछि राष्ट्र बैंकले आज ६० अर्ब तान्दै
मुलुकको अर्थतन्त्र अझै सही ट्रयाकमा नआउँदा उद्योगी,व्यवसायीले नयाँ परियोजनामा लगानी गर्न उत्सुक छैनन्। बजारमा रकमको माग नहुँदा बैंकमा रकम थुप्रिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस