अमेरिकाको वाल्टिमोरमा आयोजित ‘डिनर च्यारिटी’बाट संकलित साढे ६ लाख रुपैयाँ म्याग्दीको बेनी नगरपालिकास्थित दुई सामुदायिक विद्यालयको शैक्षिक सुधारमा खर्चिएको छ ।
पर्यटन क्षेत्रको प्रर्वद्धनका लागि पोखरामा तीनवटा मुलुकका पर्यटन व्यावसायी जुट्ने भएका छन्। पोखरामा आगामी फेब्रुअरी २४ देखि २६ सम्म हुन लागेको नेपाल–इन्डिया–चाइना एक्स्पो (नाइस) मा तीनवटा मुलुकका पर्य...
निर्माण व्यवसायीले काम सम्पन्न गरेर पनि भुक्तानी नपाएको गुनासो गरेका छन्। सरकारले स्रोत बिना काम लगाउने भुक्तानी नदिँदा निर्माण व्यवसायीले पाउनुपर्ने करिब ४० अर्ब भुक्तानी पाएका छैनन्।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले भ्रष्टाचारका मुद्दामा कुनै हदम्याद नराखी भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्म पारित गरेको छ।
सभामुख देवराज घिमिरेले प्रजातन्त्र, मानवअधिकार राजनीतिक स्वतन्त्रताका लागि संघर्ष गरेको नेपाल अफ्रो–एशियाली जनएकता संगठनले सबै प्रकारका विभेदविरुद्ध पनि आवाज उठाइरहेको बताएका छन्।
बुधबार राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार तथा समन्वय समितिले समस्या समाधान गर्न जतिसक्दो छिटो गुठी विधेयक ल्याउन सरकारलाई निर्देशन दिएको हो।