मुख्यमन्त्री यादवले मुख्य न्यायाधिवक्तामा ठाकुरको नाम सिफारिस गरेपछि प्रदेश प्रमुखको सचिवालयले शुक्रबार नै उनको नियुक्ति र शपथ ग्रहण गराउने तयारी गरेको थियो।
रवि लामिछानेले सर्वोच्च अदालतको फैसलालाई स्वागत र स्वीकार गर्ने बताएका छन्।
आज मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारहरूलाई जवाफ दिँदै उनले अदालतभन्दा ठूलो केही नभएको बताए।
सोमबार उनले डेभ डटकमका संस्थापक पारस चित्रकार र नेपाली प्राईभेट ईक्विटी कम्पनी टिएनए एसोसिएट्स सँगको सहकार्यमा ‘इनसेसेन्ट रेन एकेडेमी’ सुरु गरेका हुन्।
माघ १२ गते बिहीबार काठमाडौंको पृथ्वीनारायण माध्यमिक विद्यालय परिसरमा आयोजित विशेष समारोहमा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनको प्रमुख आतिथ्यमा पुरस्कार प्रदान गरिएको हो।