नागरिक संवाददाता नागरिक संवाददाता
गौतम अडानीको व्यावसायिक साम्राज्यमा धक्का
अर्थ
Clock २० माघ २०७९ | १ मिनेट पाठ
गौतम अडानीको व्यावसायिक साम्राज्यमा धक्का
भारतका कर्पाेरेट व्यवसायी गौतम अडानी नेतृत्वको समूहले लिड गरेका कम्पनीले एक साताकै अवधिमा एक सय अर्ब अमेरिकी डलर बराबरको स्टक मूल्य गुमाएको छ।
Whatsapp
समस्या संविधान कि नेतृत्व?
राजनीति
Clock २० माघ २०७९ | ६ मिनेट पाठ
समस्या संविधान कि नेतृत्व?
विश्वका विभिन्न देशको अनुभव, आफ्नै देशको आवश्यकता र विगतका अनुभवका आधारमा संविधानसभाबाट जारी संविधान उत्कृष्ट भएको दाबी गरिए पनि पूर्ण कार्यान्वयन नहुँदै त्यसमा प्रश्न उठाउन थालिएको छ।
Whatsapp
क्यानले गर्‍यो बन्द प्रशिक्षणका लागि सन्दीपसहितको राष्ट्रिय टिम घोषणा
खेल
Clock १९ माघ २०७९ | २ मिनेट पाठ
क्यानले गर्‍यो बन्द प्रशिक्षणका लागि सन्दीपसहितको राष्ट्रिय टिम घोषणा
बिहिबार नेपाल क्रिकेट संघ (क्यान) ले यसअघिको २८ सदस्यीय टोलीबाट १० जना कटौती गर्दै सन्दीप लामिछाने र प्रतिश जिसीलाई थपेर २० सदस्यीय टिम घोषणा गरिएको हो।
Whatsapp
बाँके प्रहरीले सांसद चौधरी सम्पर्क विहीन रहेको जवाफ फर्काउनुभयोः नाउपाका अध्यक्ष श्रेष्ठ चौधरी
राजनीति
Clock १९ माघ २०७९ | १ मिनेट पाठ
बाँके प्रहरीले सांसद चौधरी सम्पर्क विहीन रहेको जवाफ फर्काउनुभयोः नाउपाका अध्यक्ष...
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जीता श्रेष्ठ चौधरीले आफ्नो पार्टीका संसद सम्पर्क बिहीन रहेको जानकारी बाँके जिल्ला प्रहरीले दिएको उल्लेख गरेकी छिन्। उनले बिहिबार साँझ ६ बजेतिर आफ्नो फेसबुकमा स्टा...
Whatsapp
रास्वपा बैठकको समय ३ बजे बाट साढे ४ लाई सारियो
राजनीति
Clock १९ माघ २०७९ | १ मिनेट पाठ
रास्वपा बैठकको समय ३ बजे बाट साढे ४ लाई सारियो
आज दिउँसो ३ बजेका लागि निर्धारित बैठक आजै अपराह्न साढे ४ बजे बस्ने गरी तय गरिएको सचिवालयले जनाएको छ।
Whatsapp
भन्न र लेख्न बाँकी भए भनिहाल्नुः रवि लामिछाने
राजनीति
Clock १९ माघ २०७९ | १ मिनेट पाठ
भन्न र लेख्न बाँकी भए भनिहाल्नुः रवि लामिछाने
उनले आफ्नो सामाजिक सञ्जाल मार्फत भन्न र लेख्न बाँकी भए भनीहाल्नुहोला मेरो मौनता आज सम्मका लागि मात्रै भएको बताएका हुन्।
Whatsapp
नेपाल टेलिभिजनद्वारा राष्ट्रिय बाणिज्य बैंक सम्मानित
अर्थ
Clock १९ माघ २०७९ | १ मिनेट पाठ
नेपाल टेलिभिजनद्वारा राष्ट्रिय बाणिज्य बैंक सम्मानित
नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सवमा राष्ट्रिय बाणिज्य बैंकलाई नेपाल टेलिभिजनले सम्मानित गरेको छ। नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सव समारोहमाका सम्मानपत्र प्रदान गरि सम्मान गरेको हो ।
Whatsapp
आत्मदाहको विषयमा सरकार गम्भीर हुन सांसदको आग्रह
राजनीति
Clock १९ माघ २०७९ | १ मिनेट पाठ
आत्मदाहको विषयमा सरकार गम्भीर हुन सांसदको आग्रह
बैठकमा समय लिएर बोल्दै कांग्रेसका महामन्त्री गगनकुमार थापाले बर्ड फ्लु नियन्त्रण गर्न कुखुरा नष्ट गरिएका साना किसानलाई सरकारले दिने भनेको क्षतिपूर्ति छिटो दिन माग गरेका छन्।
Whatsapp
भीमोदय नमुना माध्यमिक विद्यालयका प्रअकाे  शैक्षिक प्रमाणपत्रनै नक्कली
शिक्षा
Clock १८ माघ २०७९ | १ मिनेट पाठ
भीमोदय नमुना माध्यमिक विद्यालयका प्रअकाे शैक्षिक प्रमाणपत्रनै नक्कली
बुधबार अयोगले काडेललाई नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस