अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले राष्ट्रियताको पहरेदार एमाले राष्ट्रिय हितलाई छाडेर जतासुकै लत्रिएर नजाने बताएका हुन्।
रौतहट सदरमुकाम गौर र ईशनाथ नगरपालिकाको बिचमा बग्ने बकैया नदीमा पुल बनाउन दबाब दिँदै एक पत्रकार आमरण अनसनमा बसेका छन् भने एक जना उपमेयरले भने आत्मदाहको चेतावनी दिएका छन्।
गृहमन्त्रालयले सोमबार काठमाडौंको नयाँबसपार्क क्षेत्रमा भएको प्रदर्शनको क्रममा लोत्से मलमा रहेको मोबाइल पसल तोडफोड गरी मोबाइल लगायतका सामग्री लुट्नेहरुलाई पक्राउ गरी कारबाही गर्न प्रहरीलाई निर्देशन दिए...
भक्तपुरमा फागुन ५ गते शुक्रबारबाट सुरु हुने दोस्रो भक्तपुर कप खुला फुटबल प्रतियोगिताको उदघाटन खेल आयोजक भक्तपुर युवा टिम भक्तपुर र बौद्ध एफसी काठमाडौंबीच हुने भएको छ।
आइतबार भौतिक पूवार्धार तथा यातायात मन्त्रालयमा बसेको बैठकमा सवारी तथा यातायात व्यवस्था ऐनअनुसार नै जरिवाना उठाउने सहमति भएपछी यो पुरानो नियम खारेज गरिएको हो।
परियारले विगतमा भएको सहमति अनुसार राष्ट्रपति र सभामुख एमाले, प्रधानमन्त्री माओवादी केन्द्र र चौंथो ठूलो दलको हैसियतले गृह मन्त्रालाय रास्वपालाई दिए तत्काल सरकारमा सहभागी हुने स्पष्ट पारे।