उपमेयर सुनिता गुप्ताका श्रीमान संजय भन्ने धिरज गुप्ताले प्रमुख प्रशाकीय अधिकृत सहितका कर्मचारीहरुलाई गाली गलौच गरी दुर्व्यवहार समेत गरेको भन्दै उनीहरु विरोधमा उत्रेका हुन्।
बजेटमार्फत तरकारी र फलफूलमा भ्याट लगाउने सरकारको निर्णयको उपभोक्ता अधिकारवादीले विरोध जनाएका छन्। भ्याट लगाउने निर्णयले भान्सा महँगो भएको भन्दै सच्याउन माग गरेका हुन्।
सरकारले ल्याएको बजेटमा सत्तारूढ दल एकीकृत समाजवादी पार्टीले असन्तुष्टि जनाएको छ। सो दलले समानुपातिक वितरण नभएको चारवटा जिल्लालाई मात्र प्राथमिकतामा राखेकाले यथास्थितिमा बजेट पास हुन नदिने अडान राख्दै...