आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार ६ सय ८८ मिटर रहेको छ। बाँकी रहेको ५ सय २५ मिटर पनि चार महिनाभित्रै सकेर सुरुङको ब्रेकथ्रु गर्ने लक्ष्य राखिएको छ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको व्यवस्थापन गर्ने कार्यको जिम्मेवारी स्थानीय निकायलाई नै दिने तयारी थालेको छ। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहलाई मतदाता नाम...
इलाम नगरपालिका वडा नं ८ मा रहेको महाभीर चटानमा आरोहणको रुट तयार भएको छ। विश्व कीर्तिमानी सगरमाथा आरोही तथा इलाम नगरपालिकाको पर्यटन सदभाबना दूत कल्पना महर्जनको संयोजकत्वमा रुट बनेको हो।
कोरोना संकट पूर्व बाह्य पर्यटनलाई लक्षित गरेर सुरु गरिएको होटल कोभिड महामारीका बेला बन्द थियो। कोरोना कहरपछि नयाँ सजावटका साथ पुनः सञ्चालन गरिएको होटल सञ्चालक प्रकाश नेपालले बताए।