नागरिक संवाददाता नागरिक संवाददाता
सेयर धितो कर्जाको सीमा २० करोड
अर्थ
Clock १९ असोज २०८० | १ मिनेट पाठ
सेयर धितो कर्जाको सीमा २० करोड
सेयर कारोबारीको मागलाई आंशिक रूपमा सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाउँदै आएको १२ करोडको क्याप बढाएको छ।
Whatsapp
माथिल्लो तामाकोसीको हकप्रद सेयरबापतको  ७८ प्रतिशत रकम सङ्कलन
अर्थ
Clock १९ असोज २०८० | २ मिनेट पाठ
माथिल्लो तामाकोसीको हकप्रद सेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन
माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेडका सेयर धनीहरूबाट हकप्रद सेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन भएको छ।
Whatsapp
उत्पादकत्व बढाउन करका दर फेरबदल गर्नुपर्छ: विश्व बैंक
अर्थ
Clock १९ असोज २०८० | ३ मिनेट पाठ
उत्पादकत्व बढाउन करका दर फेरबदल गर्नुपर्छ: विश्व बैंक
विश्व बैंकले नेपालमा स्वदेशी उत्पादकत्व वृद्धि गर्न हालका करका दरहरू समयसापेक्ष रूपमा परिवर्तन गर्न सुझाव दिएको छ।
Whatsapp
प्रतिनिधिसभाको बैठकमा सरकारको आलोचना
राजनीति
Clock १९ असोज २०८० | ४ मिनेट पाठ
प्रतिनिधिसभाको बैठकमा सरकारको आलोचना
आममाफी दिने गलत प्रवृत्तिको अन्त्य गर्नुपर्ने, प्रधानमन्त्रीले कूटनीतिक मर्यादा राख्नुपर्ने तथा मूल्य वृद्धि र कालोबजारी रोक्न पहल गर्नुपर्नेलगायतका विविध विषयमा सांसदहरूले सरकारको आलोचना गरेका हुन्।
Whatsapp
भूकम्पपछि अस्पताल बाहिर सुत्केरीको नर्मल ‘डेलिभरी’
समाज
Clock १६ असोज २०८० | १ मिनेट पाठ
भूकम्पपछि अस्पताल बाहिर सुत्केरीको नर्मल ‘डेलिभरी’
जिल्ला अस्पताल बझाङमा एक जना सुत्केरी महिला ‘डेलिभरी’ गर्ने समयमा अचानक भूकम्प गयो।
Whatsapp
नागरिककर्मी रौनियारलाई शिक्षा पत्रकारिता पुरस्कार
शिक्षा
Clock १६ असोज २०८० | २ मिनेट पाठ
नागरिककर्मी रौनियारलाई शिक्षा पत्रकारिता पुरस्कार
नागरिकर्मी रूबी रौनियार शिक्षा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी छिन्।
Whatsapp
सेवाग्राहीसँग घुस मागेको आरोपमा इन्जिनियर पक्राउ
समाज
Clock १५ असोज २०८० | १ मिनेट पाठ
सेवाग्राहीसँग घुस मागेको आरोपमा इन्जिनियर पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस मागेको आरोपमा एक इन्जिनियरलाई नियन्त्रणमा लिएको छ।
Whatsapp
दिगो विकासका लागि शिक्षामा लगानी आवश्यक: मन्त्री पोखरेल
समाज
Clock १३ असोज २०८० | १ मिनेट पाठ
दिगो विकासका लागि शिक्षामा लगानी आवश्यक: मन्त्री पोखरेल
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्गराज पोखरेलले मुलुकको दिगो विकासका लागि शिक्षामा लगानी वृद्धि गर्न आवश्यक रहेको बताएका छन्।
Whatsapp
गण्डकीका मुख्यमन्त्री भन्छन्ः क्षतिपूर्तिको लोभमा अस्पतालमा आक्रमण बढ्दैछन्
समाज
Clock १३ असोज २०८० | २ मिनेट पाठ
गण्डकीका मुख्यमन्त्री भन्छन्ः क्षतिपूर्तिको लोभमा अस्पतालमा आक्रमण बढ्दैछन्
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चिकित्सक कुट्ने र अस्पताल तोडफोड गर्ने व्यक्तिलाई कुनैपनि बाहनामा उन्मुक्ति दिन नहुने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस