नागरिक संवाददाता नागरिक संवाददाता
कार्यकारी प्रमुख अधिकारीलाई निगम प्रवेश निषेध
अर्थ
Clock १७ मंसिर २०८० | १ मिनेट पाठ
कार्यकारी प्रमुख अधिकारीलाई निगम प्रवेश निषेध
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका कार्यकारी प्रमुख युवराज अधिकारीको बर्खास्तको माग राख्दै कर्मचारीले आन्दोलन सुरू गरेका छन्।
Whatsapp
आजियटाको सेयर साढे ६ अर्बमा स्पेक्ट्रलाइट युकेलाई बिक्री
अर्थ
Clock १७ मंसिर २०८० | २ मिनेट पाठ
आजियटाको सेयर साढे ६ अर्बमा स्पेक्ट्रलाइट युकेलाई बिक्री
विदेशी लगानी रहेको निजी क्षेत्रको दूर सञ्चार कम्पनी एनसेलको विदेशी लगानीकर्ता आजियाटाले आफ्नो सेयर ६ अर्ब ६५ करोड रूपैयाँमा बिक्री गरेको छ।
Whatsapp
संस्कृतिले देशको भकारी भरिएको छ: पूर्व रक्षामन्त्री उप्रेती
समाज
Clock १६ मंसिर २०८० | १ मिनेट पाठ
संस्कृतिले देशको भकारी भरिएको छ: पूर्व रक्षामन्त्री उप्रेती
पूर्व रक्षा मन्त्री तथा सांसद हरि उप्रेतीले देशको भकारी संस्कृतिले भरिएको बताएका छन्।
Whatsapp
‘वर्षेनी ३ करोड क्युब फिट काठ निर्यात गर्न सकिने’
समाज
Clock १६ मंसिर २०८० | २ मिनेट पाठ
‘वर्षेनी ३ करोड क्युब फिट काठ निर्यात गर्न सकिने’
व्यापार घाटा चर्को भइरहेको बेला नेपालबाट वर्षेनी ३ करोड क्युब फिट काठ विदेश निर्यात हुनसक्ने बताइएको छ।
Whatsapp
हिमाल र हिमाली जनताको भविष्य रक्षा गर्न विश्वका नेता एकसाथ हिँड्नुपर्छ: प्रधानमन्त्री
राजनीति
Clock १६ मंसिर २०८० | ३ मिनेट पाठ
हिमाल र हिमाली जनताको भविष्य रक्षा गर्न विश्वका नेता एकसाथ हिँड्नुपर्छ: प्रधानमन...
नेपालले दुबईमा आज पर्वतीय मुलुकहरूको छुट्टै गोलमेच सम्मेलनको आयोजना गरेको छ।
Whatsapp
नेपालमा ३० हजार एचआइभी संक्रमित
स्वास्थ्य
Clock १६ मंसिर २०८० | १ मिनेट पाठ
नेपालमा ३० हजार एचआइभी संक्रमित
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार सन् २०२२ को अन्त्यसम्ममा नेपालमा यो संख्या एचआइभी संक्रमित रहेको जनाएको छ।
Whatsapp
कांग्रेसनिकट जनजाति महासंघको प्रथम महाधिवेशन जेठमा
राजनीति
Clock १६ मंसिर २०८० | १ मिनेट पाठ
कांग्रेसनिकट जनजाति महासंघको प्रथम महाधिवेशन जेठमा
नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय महाधिवेशन आगामी जेठमा हुने भएको छ।
Whatsapp
चन्दा र श्रमदानबाटै लमजुङमा अस्थायी मोटरेबल पुल
समाज
Clock १४ मंसिर २०८० | २ मिनेट पाठ
चन्दा र श्रमदानबाटै लमजुङमा अस्थायी मोटरेबल पुल
लमजुङको मर्स्याङ्दी गाउँपालिका–५ घेर्मुमा स्थानीयले श्रमदानबाटै अस्थायी मोटरेबल पुलको निर्माण सुरु गरेका छन्।
Whatsapp
लमजुङ अस्पताल तनावग्रस्त: प्रदर्शनकारी र प्रहरीबिच झडप
समाज
Clock १४ मंसिर २०८० | २ मिनेट पाठ
लमजुङ अस्पताल तनावग्रस्त: प्रदर्शनकारी र प्रहरीबिच झडप
सुत्केरी र शिशुको मृत्यु घटनापछि लमजुङ अस्पताल तनावग्रस्त बनेको छ। बिहीबार पीडित पक्षले अस्पतालमा तोडफोड सुरु गरेपछि प्रदर्शनकारी र प्रहरीबिच झडपको स्थिति बन्यो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस