नागरिक संवाददाता नागरिक संवाददाता
फिफाद्वारा एन्फामाथिको ‘कन्ट्रोल फन्डिङ’ फुकुवा
खेल
Clock २८ असार २०८२ | १ मिनेट पाठ
फिफाद्वारा एन्फामाथिको ‘कन्ट्रोल फन्डिङ’ फुकुवा
आर्थिक अपारदर्शिता र भ्रष्टचारको आशंका गर्दै फिफाले १५ मार्च २०२१ मा अखिल नेपाल फुटबल संघ (एन्फा)माथि ‘कन्ट्रोल फन्डिङ’ लागू गरेको थियो।
Whatsapp
रसुवा बाढी: मृत्यु भएका आठ जनाको शव काठमाडौं ल्याइयो
राजनीति
Clock २५ असार २०८२ | १ मिनेट पाठ
रसुवा बाढी: मृत्यु भएका आठ जनाको शव काठमाडौं ल्याइयो
रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका नौमध्ये आठ जनाको शव काठमाडौं ल्याइएको छ।
Whatsapp
कांग्रेस र माओवादी केन्द्रले विवादित भूमि विधेयक ‘फास्ट ट्रयाक’बाट पारित गर्न रोके
राजनीति
Clock २५ असार २०८२ | ५ मिनेट पाठ
कांग्रेस र माओवादी केन्द्रले विवादित भूमि विधेयक ‘फास्ट ट्रयाक’बाट पारित गर्न रो...
बुधबारको संभावित कार्यसूचीमा भूमि विधेयक पारित गर्ने उल्लेख थियो। कांग्रेस र माओवादी दुई दलको दबाबले बुधबारको संसद् बैठकको कार्यसूचीमा भूमि विधेयक राखिएन।
Whatsapp
बेशीशहर-मनाङ खण्डमा राति गाडी चलाउन नपाइने
समाज
Clock २४ असार २०८२ | १ मिनेट पाठ
बेशीशहर-मनाङ खण्डमा राति गाडी चलाउन नपाइने
जिल्ला प्रशासन कार्यालय, लमजुङले भोलि (असार २५ गते) देखि बेसीशहर-मनाङ सडकखण्डमा रात्रिकालीन समयमा सवारी साधन सञ्चालनमा रोक लगाउने भएको छ।
Whatsapp
११ महिनामा १५ खर्ब ३२ अर्ब रेमिटेन्स भित्रियो
अर्थ
Clock २४ असार २०८२ | १ मिनेट पाठ
११ महिनामा १५ खर्ब ३२ अर्ब रेमिटेन्स भित्रियो
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो ।
Whatsapp
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री बीच भेटवार्ता
राजनीति
Clock २३ असार २०८२ | १ मिनेट पाठ
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री बीच भेटवार्ता
गृहमन्त्री रमेश लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिस बीच सोमबार भेटवार्ता भएको छ।
Whatsapp
महोत्तरीमा करेन्ट लागेर एक मजदुरको मृत्यु
राजनीति
Clock २२ असार २०८२ | १ मिनेट पाठ
महोत्तरीमा करेन्ट लागेर एक मजदुरको मृत्यु
महोत्तरीको औरही नगरपालिका–७ मा रहेको कृषि सडकमा कल्भर्ट निर्माण गरिरहेका एक मजदुरको आज साँझ करेन्ट लागेर मृत्यु भएको छ।
Whatsapp
नेपालको सपना अधुरै, पेनाल्टीमा उज्वेकिस्तानसँग पराजित
खेल
Clock २१ असार २०८२ | १ मिनेट पाठ
नेपालको सपना अधुरै, पेनाल्टीमा उज्वेकिस्तानसँग पराजित
शनिबार राति भएको रोमाञ्चक फाइनलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली आयोजक उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा पराजित भएको हो।
Whatsapp
उज्वेकिस्तानविरुद्ध यस्तो छ नेपालको प्लेइङ-११
खेल
Clock २१ असार २०८२ | १ मिनेट पाठ
उज्वेकिस्तानविरुद्ध यस्तो छ नेपालको प्लेइङ-११
एएफसी महिला एसियन कप छनोट अन्तर्गत आज हुने निर्णायक खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी उज्वेकिस्तानको सामना गर्दैछ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस