सरकारले अत्यावश्यक सेवाभित्र राखी बन्दहडताल निषेध गरेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) मा त्यहीकै कर्मचारीले तीन सातादेखि मुख्य कार्यालय घेराउ गर्दै आन्दोलन गरिरहेका छन्। ट्रेड युनियन र...
चिकित्सा शिक्षा आयोगले नयाँ शैक्षिक सत्रका लागि मेडिकल शिक्षा अध्ययन शुल्क वृद्धि गरेको छ। जेठ १७ गते बसेको आयोगको बैठकले यसपटक मेडिकल अध्ययन शुल्क ३.६ प्रतिशतले वृद्धि गरेको हो।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक रामचन्द्र शर्माका अनुसार २०६९ सालमा कक्षा १ मा १२ लाख ७६ हजार २ सय ४० विद्यार्थी भर्ना भएका थिए। तीमध्ये कक्षा १० मा एसइई दिनेहरू ४ लाख ९४ हजार ६ सय ८१ म...
सामुदायिक विद्यालयका विद्यार्थीमा पनि विज्ञान तथा प्रविधि क्षेत्रमा सृजनात्मक क्षमता विकास गर्ने लक्ष्यसहित रानीपोखरी स्थित दरबार स्कुलले अत्याधुनिक रोबोटिक ल्याबोरेटरी ल्याब स्थापना गरेको छ।
रानीपोखरीस्थित दरबार स्कुलले अत्याधुनिक रोबोटिक ल्याबोरेटरी ल्याब स्थापना गरेको छ। विज्ञान–प्रविधिबारे विद्यार्थीमा सैद्धान्तिक ज्ञानका साथै सहज तरिकाले व्यावहारिक ज्ञान उपलब्ध गराउने उद्देश्यले उक्त...
युनिसेफले महामारीसँग जुझ्न घरपरिवारले अपनाएको नकारात्मक उपायहरूको परिणामस्वरुप बाल विवाह, बाल श्रम र अन्य प्रकारका बाल शोषणहरूमा समेत वृद्धि भएको देखिएको उल्लेख गरेको छ।