छ विद्यार्थी संगठनको बैठकले सरकारले आन्दोलनरत शिक्षकहरूको सम्बोधन गर्न सकिने माग सम्बोधन गरी शिक्षकहरूलाई तत्काल विद्यालयमा फिर्ता पठाउन सरकारसँग माग गरेका छन्।
छ वर्षदेखि नियमावली कार्यान्वयनमा आलटाल गरेका बसेका केही विद्यालयहरू अब नियम पालना गर्नै पर्ने अवस्था आएको महसुस गरेर छिमेकी नगरपालिकामा स्थानान्तरण हुन थालेका हुन।
हालसम्म विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालन अनुमति लिएर नेपालमा सञ्चालन भइरहेका शिक्षण संस्थाहरूको र्यांकिङ मन्त्रालयले हेरेको छैन। नेपालमा सञ्चालन हुने कार्यक्रम नै सञ्चालन भइरहेका छन्। नवीकरण...
भएकै ११ वटा विश्वविद्यालयका निजी, सम्बन्धन प्राप्त र आंगिक गरी ५ सय ८४ क्याम्पसमा विद्यार्थी अभावमा कायक्रम र कलेज गाभ्ने अवस्थामा सरकारले अध्ययन-अनुसन्धानविनै नयाँ विश्वविद्यालय थप्ने तयारी गरेको छ।
त्रिपुरेश्वरमा रहेको विश्व निकेतन माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा कुल विद्यार्थी संख्या २ हजार ४ सय छ। तर सरकारले अनुदानमा उपलब्ध गराएको शिक्षक संख्या तीन मात्र छ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्नेहरूविरुद्ध मुद्दा फिर्ता लिने सरकारको निर्णय सर्वोच्च अदालतले हाललाई कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश जारी गर...