‘जब प्रतियोगितामा दुई उत्कृष्ट खेलाडी खेलिरहेका छन् भने एक जनालाई मात्र उत्कृष्ट खेलाडी चयन गर्नु निकै चुनौतीपूर्ण हुन्छ,’ दक्षिण अमेरिकन फुटबल महासंघ (कोनमेबोल) ले विज्ञप्तिमा भनेको छ। मेसीले ६ खेलमा...
उरुग्वेका रेफ्री इस्टेबन ओस्तोजिचले अन्तिम सिटी फुकेसँगै मेसीले मैदानमा घुँडा टेके र आफ्नो हातले अनुहार छोपेर केही समय भावुक भएका थिए। लगत्तै उनका सहकर्मी दौडिएर उनलाई अंकमाल गर्न आइपुगे। त्यस दृश्यमा...
अघिल्लो चरण प्रवेश रोमाञ्चक भएको समूह ‘बी’ मा तीन टोलीको समान ३ अंक भए पनि गोलअन्तरका आधारमा भाग्यमानी बन्दा डेनमार्कले युरो कपको जारी संस्करणमा अघिल्लो खुट्किलो सार्ने मौका पाएको हो।
रोबर्टो लेवान्डोवस्कीले जारी युरो कपमा पहिलो गोल गरेसँगै पछि परेको पोल्यान्डले आइतबार बलियो प्रतिद्वन्द्वी स्पेनसँग अंक खोस्दा युरो कप २०२० मा अघिल्लो चरण प्रवेश गर्ने सम्भावनालाई कायमै राखेको छ।
गत साता अस्ट्राजेनिका खोप लगाएकी एक ५२ वर्षीया महिलाको मस्तिष्कमा रगत जमेका कारण मृत्यु भएपछि सरकारले उमेर बढाएको हो। स्वास्थ्य मन्त्री ग्रेग हन्टले बिहीबारको नयाँ घोषणा गर्दा कुनै वैज्ञानिक तथ्यमा आध...