ताइवानको लोकतन्त्रप्रति समर्थन जनाउन साङ्केतिक प्रयासस्वरुप वासिङटनले चीनको स्वशासित क्षेत्र ताइवानसँग विस्तृत व्यापार सन्धिका निम्ति वार्ताको योजना बनाएको हो।
आफूसँगै लामो समय राष्ट्रिय टोलीबाट खेल्दै आएका ३६ वर्षे स्टुआर्ट ब्रोडले पनि ४० वर्षसम्म टेस्ट खेल्न सक्ने उल्लेख गर्दै एन्डरसनले त्यसपछाडि कसैले त्यो सफलता प्राप्त गर्नेमा भने दुबिधा नै रहेको बताएका...
लन्डन डर्बीमा आइतबार टोटनहमका प्रशिक्षक एन्टोनियो कोन्टेसँग विवाद हुँदा रातो कार्डको दर्शन गरेका चेल्सीका प्रशिक्षक थोमस टचेलमाथि थप निलम्बनको सम्भावना बढेको छ।
विश्वचर्चित लेखक सलमान रूस्दीको स्वाथ्यमा क्रमिक सुधार आएको छ। उनको स्वास्थ्य स्थिर भएसँगै उनलाई चिकित्सकले भेन्टिलेटरबाट निकालेर सामान्य शय्यामा उपचार गरिरहेका छन्। उनी बोल्न थालएका छन्।
आफ्नो देशमाथि रुसले आक्रमण गरेदेखि औषधि जस्तो अत्यावश्यक क्षेत्र र सेवाको पहुँच माथि प्रतिबन्ध लगाएको र त्यो कार्य मानवता विरुद्धको अपराध भएको उनले एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा बताएका छन्।
गत बुधबार सार्वजनिक गरिएको सर्वेक्षणअनुसार २० प्रतिशत किशोरहरूको तुलनामा ४५ प्रतिशतभन्दा बढी किशोरीहरू विद्यालय नगएको पाइएको छ। सोह्र प्रतिशत युवाहरूको तुलनामा २६ प्रतिशत यवतीहरूमा ‘डिप्रेसन’का लक्षण...
यो एउटा जिज्ञासा हो जसले केही वैज्ञानिलाई रातभर जागा राख्छः के माकुराहरू निदाउँछन्? डानिएला रोस्लर र उनका सहकर्मीहरूले माकुराका साना बच्चामा गरेको अनुसन्धानबाट माकुरा पनि मानवजस्तै केही क्षण निदाउने ग...
स्ट्राइकर एर्लिङ हाल्यान्डले दुई गोलका साथ डेब्यु खेलमै आफ्नो प्रभाव देखाएको दिन आइतबार साबिक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको उपाधिरक्षा अभियानको सुखद सुरुआत गरेको छ।सिटीले वेस्ट ह्याम...
अमेरिकी तल्लो सदनकी सभामुख नान्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा चीनले अमेरिकासँग जारी जलवायु परिवर्तन, सैनिक सम्बन्ध तथा लागुपदार्थ नियन्त्रणसम्बन्धी वार्ता रद्द गर्ने भएको छ।