भारतमा मनसुनको बाढी र चट्याङमा परी कम्तीमा पनि २६ जनाको मृत्यु भएको छ। छिमेकी राष्ट्र बङ्गलादेशमा लाखौं मानिस यस प्रकोपको मारमा परेका अधिकारीहरूले सोमबार जनाएका छन्।
कीर्तिमानी २२औं पटकका ग्रान्ड स्लाम विजेता राफेल नाडालले विम्बल्डन खेल्न इच्छुक रहेपनि यसबारे अन्तिम निर्णय भने लन्डनमा आगामी साता हुने अभ्यासपछि मात्र थाहा हुने बताएका छन्।
सन् २०२६ को विश्वकप फुटबल आयोजना हुने सहरको टुङ्गो लागेसँगै फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले आयोजक देश क्यानाडा, मेक्सिको र संयुक्त राज्य अमेरिकालाई तयारी तीव्र गतिमा अगाडि बढाउन निर्देशन दिएका छन्...
संयुक्त राष्ट्रसंघले शुक्रबार पूर्वी युक्रेनमा मानवीय अवस्था 'अत्यन्तै डरलाग्दो' रहेको भन्दै रुसी आक्रमणको चार महिना बितिसक्दा पनि झन् खराब हुँदै गएको बताएको छ।