'हाम्रा ५८ खानी कामदारहरू सकुशल बाहिर निस्कन सफल भएका छन् भने १५ जना कामदार अझै त्यहाँ फसिरहेको अनुमान छ। उनीहरूलाई बचाउने प्रयास गरिरहेका छौं,' आन्तरिक मन्त्री सुलेमान सोयलुले जनाकारी दिएका छन्।
'हामीले (संगठित अपराध विरुद्ध) युद्ध जित्दैछौं र यी आतङ्ककारीहरूलाई पक्राउ गर्न हरेक दिन हजारौं प्रहरी र सिपाहीहरू तैनाथ गरिरहनेछौं,' भिल्लाटोरोले उल्लेख गरेका छन्।
बुकायो साकाले दुई गोल गरेपछि आर्सनल लिभरपुलमाथि रोमाञ्चक जित निकाल्दै इङ्लिस प्रिमियर लिगको अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको दिन आइतबार म्यानचेस्टर युनाइटेडका स्टार क्रिस्टियानो रोनाल्डोले क्लब फुटब...
खेलको नतिजालाई लिएर भ्रमणकारी टोलीका समर्थक मैदान उत्रिएसँगै निम्तिएको झडपले उग्र रूप लिएसँगै त्यसले इन्डोनेसियामा सबैभन्दा चर्चित खेल फुटबलको संरचनामा नराम्रो धक्का दिएको छ।