रिपोर्टलाई व्याख्या गर्दै ग्रीनपीस रिसर्च ल्याबोरेटरीज’का विज्ञान परामर्शदाता क्याथरीन मिलरले सन् १९८० को दशकदेखि यो क्षेत्र प्रति दशक ०.४ डिग्री सेल्सियसको दरले तीव्र गतिमा बढिरहेको बताए।
मारीले कतारसँग कामदारको मृत्यु र घाइतेको उपचारका लागि कोष रहेको बताए। 'फिफाको नेतृत्वमा क्षतिपूर्ति अभियानको यो आह्वान पब्लिसिटी स्टन्ट हो,' उनले एक विशेष अन्तर्वार्तामा भने। हाम्रो ढोका खुला छ। हामी...
लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले इङ्लिस प्रिमियर लिगमा टोलीले लगातार खराब प्रदर्शन गर्दा आगामी सिजनको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना जोखिममा पर्ने प्रतिक्रिया दिएका छन्।
कतारी अधिकारीले शनिबार दोहोको मध्यभागमा रहेका केही भवनहरूबाट विदेशी कामदारलाई निकाला गरेसँगै कतारमाथि विश्वकप २०२२ को आयोजना अधिकार पाएदेखि नै लाग्दै आएको मानव अधिकार हननको आरोप पुनः दोहोरिन थालेको छ।