विद्युतीय उपकरण उत्पादनका निम्ति विश्वविख्यात जापानी कम्पनी तोशिबाले सूचीबद्ध कम्पनीको रूपमा आफ्नो युग समाप्त भएको घोषण गर्दै कम्पनीको ८० प्रतिशत सेयर एउटा निजी समूहले खरिद गरेको जनाएको छ।
उत्तर कोरियाले कोभिड–१९ को महामारीपछि पहिलो ठूला अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुँदा मंगलबार पुरुष फुटबलमा ताइवानमाथि २–० को जितसहित १९औं एसियन गेम्समा सुखद सुरुआत गरेको छ ।
पछिल्लो दुई दशकमा न्युक्यासलले युरोपियन फुटबलको प्रतिष्ठित प्रतियोगिताभन्दा पनि घरेलु च्याम्पियनसिपमा नै बिताएको छ। तर, यस पटक भने न्युक्यासल म्यानचेस्टर सिटीकै पदमा हिँड्न चाहन्छ।