एएफपी एएफपी
महँगो सम्बन्धविच्छेद : व्यवसायी चेलाई ६४ करोड डलर तिर्न आदेश
अन्तर्राष्ट्रिय
Clock ०८ साउन २०८३ | ३ मिनेट पाठ
महँगो सम्बन्धविच्छेद : व्यवसायी चेलाई ६४ करोड डलर तिर्न आदेश
सर्वोच्च अदालतले अघिल्लो फैसला पुनरावलोकन गर्न आदेश दिएपछि उच्च अदालतले भुक्तानी रकम घटाएर नौ खर्ब ४४ अर्ब वोन कायम गरेको हो।
Whatsapp
अमेरिकाको नयाँ आयात शुल्कप्रति चीनको कडा आपत्ति
अन्तर्राष्ट्रिय
Clock ०८ साउन २०८३ | २ मिनेट पाठ
अमेरिकाको नयाँ आयात शुल्कप्रति चीनको कडा आपत्ति
चीनलाई सबैभन्दा उच्च १२.५ प्रतिशत शुल्कको दायरामा राखिएको छ।
Whatsapp
गर्मीका कारण बेलायतको अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको घाटा
अन्तर्राष्ट्रिय
Clock ०७ साउन २०८३ | २ मिनेट पाठ
गर्मीका कारण बेलायतको अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको घाटा
अत्यधिक गर्मीका कारण विशेषगरी बाहिरी वातावरणमा शारीरिक श्रम गर्ने कामदार सबैभन्दा बढी प्रभावित भएको अध्ययनले जनाएको छ।
Whatsapp
अमेरिकाको तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
अन्तर्राष्ट्रिय
Clock ०७ साउन २०८३ | २ मिनेट पाठ
अमेरिकाको तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले पेन्टागनका लागि करिब ११ खर्ब ५० अर्ब अमेरिकी डलर विनियोजन गरेको छ।
Whatsapp
जापानमा ‘हिटस्ट्रोक’ को चेतावनी
अन्तर्राष्ट्रिय
Clock ०६ साउन २०८३ | २ मिनेट पाठ
जापानमा ‘हिटस्ट्रोक’ को चेतावनी
देशका अधिकांश क्षेत्रमा गर्मी फैलिँदै गएपछि ४७ मध्ये ४१ प्रान्तमा ‘हिटस्ट्रोक’ को चेतावनी जारी गरिएको छ।
Whatsapp
५० तस्बिरमा हेर्नुहोस् दिल्लीको ‘ककरोच आन्दोलन’
अन्तर्राष्ट्रिय
Clock ०६ साउन २०८३ | २ मिनेट पाठ
५० तस्बिरमा हेर्नुहोस् दिल्लीको ‘ककरोच आन्दोलन’
भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तर-मन्तरमा जारी ‘ककरोच जनता पार्टी’ (सीजेपी) को आन्दोलन ३३ औं दिनमा पुग्दा झनै उग्र बनेको छ।
Whatsapp
नाजी नेताको जन्मस्थलमा प्रहरी कार्यालय सञ्चालन
अन्तर्राष्ट्रिय
Clock ०६ साउन २०८३ | २ मिनेट पाठ
नाजी नेताको जन्मस्थलमा प्रहरी कार्यालय सञ्चालन
ब्राउनाउ आम इन सहरको केन्द्रमा रहेको १७औँ शताब्दीको उक्त भवनको करिब दुई करोड युरो लागतमा पुनःनिर्माण गरिएको हो।
Whatsapp
एसियामा भोकमरी घट्दै, अफ्रिकामा बढ्दै
अन्तर्राष्ट्रिय
Clock ०५ साउन २०८३ | २ मिनेट पाठ
एसियामा भोकमरी घट्दै, अफ्रिकामा बढ्दै
भोकमरीबाट प्रभावित जनसङ्ख्याको हिसाबले अफ्रिकाले पहिलो पटक एसियालाई उछिनेको छ।
Whatsapp
सिक्किममा जलविद्युत्को सुरुङ भत्किँदा ९ जनाको मृत्यु
अन्तर्राष्ट्रिय
Clock ०५ साउन २०८३ | २ मिनेट पाठ
सिक्किममा जलविद्युत्को सुरुङ भत्किँदा ९ जनाको मृत्यु
सिक्किममा निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङ भत्किँदा कम्तीमा नौ जना मजदुरको मृत्यु भएको छ भने अझै १५ जना सुरुङभित्र फसेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस