एएफपी एएफपी
बङ्गलादेशमा नोबेल पुरस्कार विजेता युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न आह्वान
अन्तर्राष्ट्रिय
Clock २२ साउन २०८१ | १ मिनेट पाठ
बङ्गलादेशमा नोबेल पुरस्कार विजेता युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न आह्वान
प्रधानमन्त्री शेख हसिनाको राजीनामापछि विद्यार्थी आन्दोलनका नेताहरूले बङ्लादेशको वर्तमान रानजनैतिक अवस्थालाई सम्बोधन गर्न नोबेल पुरस्कार विजेता डा मुहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न प्रस्ताव...
Whatsapp
हिरोसिमामा बम आक्रमणको ७९औँ वर्ष पूरा
अन्तर्राष्ट्रिय
Clock २२ साउन २०८१ | १ मिनेट पाठ
हिरोसिमामा बम आक्रमणको ७९औँ वर्ष पूरा
७९ वर्ष पुरा भएको अवसरमा आयोजित सम्मेलनमा युक्रेन र गाजामा भएको युद्धले विश्वव्यापी रूपमा डर र अविश्वासलाई गहिरो बनाएको हिरोसिमाका मेयर काजुमी मात्सुईले बताए।
Whatsapp
बङ्गलादेशकाे हिंसात्मक झडपमा परी सोमबार मात्र कम्तीमा २० जनाको मृत्यु
अन्तर्राष्ट्रिय
Clock २१ साउन २०८१ | १ मिनेट पाठ
बङ्गलादेशकाे हिंसात्मक झडपमा परी सोमबार मात्र कम्तीमा २० जनाको मृत्यु
बङ्गलादेशकाे राजधानी ढाकामा साेमबार भएकाे हिंसात्मक झडपमा कम्तीमा २० जनाको मृत्यु भएको छ।
Whatsapp
बङ्गलादेश आन्दोलनः प्रमुख सहरमा कर्फ्यू, सुरक्षाकर्मीको गस्ती बढ्यो
अन्तर्राष्ट्रिय
Clock २१ साउन २०८१ | १ मिनेट पाठ
बङ्गलादेश आन्दोलनः प्रमुख सहरमा कर्फ्यू, सुरक्षाकर्मीको गस्ती बढ्यो
बङ्गलादेशमा जारी विद्यार्थी आन्दोलनमा एकैदिन ९४ जनाको मृत्यु भएपछि प्रमुख सहरहरूमा कर्फ्यू लगाइएको छ।
Whatsapp
भेनेजुएलालाई मतदानको रेकर्ड सार्वजनिक गर्न युरोपेली सङ्घका सात राष्ट्रको  माग
अन्तर्राष्ट्रिय
Clock २० साउन २०८१ | १ मिनेट पाठ
भेनेजुएलालाई मतदानको रेकर्ड सार्वजनिक गर्न युरोपेली सङ्घका सात राष्ट्रको माग
युरोपेली सङ्घ (ईयू) का सात राष्ट्रहरूले भेनेजुएलालाई राष्ट्रपति निर्वाचनको मतपरिणाम सार्वजनिक गर्न माग गरेका छन्।
Whatsapp
रुस र अमेरिकाबीच सम्झौता, संवाददातासहित २६ जना रिहा
अन्तर्राष्ट्रिय
Clock १८ साउन २०८१ | १ मिनेट पाठ
रुस र अमेरिकाबीच सम्झौता, संवाददातासहित २६ जना रिहा
बिहीवार टर्कीएको अङ्कारामा रुस र ६ पश्चिमी मुलुकहरू बीचको अदलाबदली पछि २६ जना कैदीलाई रिहा गरिएको टर्कीले घोषणा गरेको छ।
Whatsapp
हमास प्रमुख हानियाको हत्यापछि इजराइलीहरूलाई बन्धकहरूको डर
अन्तर्राष्ट्रिय
Clock १७ साउन २०८१ | १ मिनेट पाठ
हमास प्रमुख हानियाको हत्यापछि इजराइलीहरूलाई बन्धकहरूको डर
हमास प्रमुख इस्माइल हानियाको हत्यापछि गाजामा अझै बन्दी बनाइएका दर्जनौँ बन्धकको भाग्यलाई लिएर इजरायलीहरूबीच चिन्ता बढेको छ।
Whatsapp
म्यान्मारमा थप छ महिनाका लागि सङ्कटकाल थपियो
अन्तर्राष्ट्रिय
Clock १७ साउन २०८१ | १ मिनेट पाठ
म्यान्मारमा थप छ महिनाका लागि सङ्कटकाल थपियो
सेनाप्रति बफादार (जुन्टा) ले बुधवार आपतकालीन अवस्थालाई थप ६ महिनाका लागि विस्तार गरेको हो।
Whatsapp
मडुरो भेनेजुएलाको राष्ट्रपतिमा निर्वाचित, विपक्षीद्वारा मतपरिणाम अस्वीकार
अन्तर्राष्ट्रिय
Clock १४ साउन २०८१ | १ मिनेट पाठ
मडुरो भेनेजुएलाको राष्ट्रपतिमा निर्वाचित, विपक्षीद्वारा मतपरिणाम अस्वीकार
मडुरो ५१.२ प्रतिशत मत प्राप्त गरी विजयी भएका छन्। विपक्षी उम्मेदवार एडमुन्डो गोन्जालेज उरुटियाले ४४.२ प्रतिशत मत प्राप्त गरेको निर्वाचन परिषद्ले जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस