एएफपी एएफपी
चीनले अलिबाबामाथि एक अर्ब डलर जरिवाना गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २९ फागुन २०७७ | २ मिनेट पाठ
चीनले अलिबाबामाथि एक अर्ब डलर जरिवाना गर्ने तयारी
चीनले ई–कमर्श क्षेत्रको शक्तिशाली कम्पनी अलिबाबामाथि एकाधिकार नियमहरु उल्लङ्घन गरेको आरोपमा झण्डै एक अर्ब डलर जरिवाना गर्न लागेको समाचार सार्वजनिक भएको छ।
Whatsapp
केन्यामा तेस्रो चरणको महामारी फैलिन सक्ने चेतावनी, फेरि दुई महिना कर्फ्यु घोषणा
अन्तर्राष्ट्रिय
Clock २९ फागुन २०७७ | १ मिनेट पाठ
केन्यामा तेस्रो चरणको महामारी फैलिन सक्ने चेतावनी, फेरि दुई महिना कर्फ्यु घोषणा
केन्यामा फेरि दुई महिनाका लागि कर्फ्युको घोषणा गरिएको छ। राष्ट्रपति उहुरु केन्याटाले शुक्रबार कर्फ्युको समयावधि लम्ब्याइएको घोषणा गरेको समाचारमा जनाइएको छ।
Whatsapp
अमेरिकी कङ्ग्रेसद्वारा १९ खर्ब डलरको राहत प्याकेज स्वीकृत
अन्तर्राष्ट्रिय
Clock २७ फागुन २०७७ | ३ मिनेट पाठ
अमेरिकी कङ्ग्रेसद्वारा १९ खर्ब डलरको राहत प्याकेज स्वीकृत
अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सारेकाे १९ खर्ब डलरको कोभिड–१९ राहत प्याकेजलाई अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स (कङ्ग्रेस) ले अनुमोदन गरेको छ। राष्ट्रपति बाइडेन र डेमोक्रेटिक पार्टीले र...
Whatsapp
च्याम्पियन्स लिग: बाहिरियो युभेन्ट्स
खेल
Clock २७ फागुन २०७७ | २ मिनेट पाठ
च्याम्पियन्स लिग: बाहिरियो युभेन्ट्स
क्रिस्टियानो रोनाल्डोको युभेन्ट्स मंगलबार १० खेलाडीमा सीमित पोर्टोसँग स्तब्ध हुँदै लगातार दोस्रो वर्ष च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएको छ। टुरिनमा मंगलबार भएको दोस्रो लेगमा पोर्चुगिच क्लब पोर...
Whatsapp
चीनले बनायो कोरोना पासपोर्ट
अन्तर्राष्ट्रिय
Clock २६ फागुन २०७७ | १ मिनेट पाठ
चीनले बनायो कोरोना पासपोर्ट
कोरोना भाइरस खोपको अवस्था र भाइरस परीक्षण नतिजा समावेश गरी चीनले आफ्ना नागरिकलाई डिजिटल सर्टिफिकेटको व्यवस्था गरेको छ। विश्वका अन्य देशले समेत यस प्रकारको ‘भाइरस पासपोर्ट’ निर्माण गर्ने तयारी गरिरहेको...
Whatsapp
अफ्रिकी मुलुककाे बाटामा भएकाे विस्फोटमा मृत्यु हुनेको संख्या ९८ पुग्यो
अन्तर्राष्ट्रिय
Clock २५ फागुन २०७७ | १ मिनेट पाठ
अफ्रिकी मुलुककाे बाटामा भएकाे विस्फोटमा मृत्यु हुनेको संख्या ९८ पुग्यो
बाटास्थित एन्कोआन्टोमा सेनाको ब्यारेकमा राखिएको विस्फोटक पदार्थमा आइतबार अपराह्न आगो लागेपछि उक्त दुर्घटना भएको थियो। किसानले खेतमा बालेको आगो सैन्य शिविरभित्र पनि फैलिएको थियो। घाइतेको संख्या धेरै भए...
Whatsapp
उत्तरी अफगानिस्तानकाे भिडन्तमा आठ प्रहरीको मृत्यु
अन्तर्राष्ट्रिय
Clock २३ फागुन २०७७ | १ मिनेट पाठ
उत्तरी अफगानिस्तानकाे भिडन्तमा आठ प्रहरीको मृत्यु
तालिबान समूहले बाल्खको भिडन्तमा १२ जना प्रहरी मारिएको दाबी गरेका छन्। तालिबान समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीट गर्दै सुरक्षा जाँच चौकीबाट लडाकूहरुले एउटा बख्तरबन्द सैन्य सवारी साधन र हातहतिय...
Whatsapp
चीनको निर्यातमा व्यापक सुधार, एक दशकमै सबैभन्दा बढी
अन्तर्राष्ट्रिय
Clock २३ फागुन २०७७ | १ मिनेट पाठ
चीनको निर्यातमा व्यापक सुधार, एक दशकमै सबैभन्दा बढी
इलेक्ट्रोनिक्स र मास्क जस्ता तयारी पोशाकको निर्यातमा व्यापक वृद्धि भएको छ। गत वर्षको तुलनामा जनवरी–फेब्रुअरीको अवधिमा निर्यातमा ६०.६ प्रतिशतले वृद्धि भएको छ भने आयात २२.२ प्रतिशतले बढेको छ।
Whatsapp
अफगानिस्तानमा तालिबानहरुको हिंसामा परी ९० जनाको मृत्यु
अन्तर्राष्ट्रिय
Clock २१ फागुन २०७७ | १ मिनेट पाठ
अफगानिस्तानमा तालिबानहरुको हिंसामा परी ९० जनाको मृत्यु
शुक्रबार दिइएको जानकारी अनुसार यहाँ गएको २४ घण्टा यता भएका हिंसामा परी ती व्यक्तिको निधन भएको बताइएको हो। यहाँको संस्था रिडक्सन इन भायोलेन्स (आरआइभी) ले शुक्रबार बिहान सो जानकारी दिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस