एएफपी एएफपी
‘पूर्व यूवराजलाई नजरबन्दमा राखिएको दाबी’
अन्तर्राष्ट्रिय
Clock २३ चैत्र २०७७ | १ मिनेट पाठ
‘पूर्व यूवराजलाई नजरबन्दमा राखिएको दाबी’
उनका वकिलद्वारा सार्वजनिक गरिएको एउटा भिडियाेमा राजा अब्दुल्लाहका सौतेनी भाइ राजकुमार हम्जाह बिन हुसेनले देशका नेताहरूलाई भ्रष्ट्राचार, अक्षमता र दुव्र्यवहारको आरोप लगाएका छन्।
Whatsapp
अमेरिकी संसद भवन बाहिर प्रहरी अधिकृतको हत्या
अन्तर्राष्ट्रिय
Clock २१ चैत्र २०७७ | १ मिनेट पाठ
अमेरिकी संसद भवन बाहिर प्रहरी अधिकृतको हत्या
अमेरिकी संसद क्यापिटल हिल परिसरमा सुरक्षार्थ खटिएका एक प्रहरी अधिकारीमाथि संदिग्ध व्यक्तिले छुरा प्रहार गरी हत्या गरेका छन्।
Whatsapp
अर्जेन्टिनाका राष्ट्रपति कोभिड–१९ बाट सङ्क्रमित
अन्तर्राष्ट्रिय
Clock २१ चैत्र २०७७ | १ मिनेट पाठ
अर्जेन्टिनाका राष्ट्रपति कोभिड–१९ बाट सङ्क्रमित
दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजलाई कोभिड–१९ सङ्क्रमण भएको छ। कोभिड–१९ को खोप लगाइसकेका राष्ट्रपतिलाई सङ्क्रमण देखिएको राष्ट्रपति कार्यालयले शुक्रबार घोषणा गरेको छ।
Whatsapp
ताइवान रेल दुर्घटनाबाट देशभर शोक, एक दशकयताकै भयानक दुर्घटना
अन्तर्राष्ट्रिय
Clock २१ चैत्र २०७७ | २ मिनेट पाठ
ताइवान रेल दुर्घटनाबाट देशभर शोक, एक दशकयताकै भयानक दुर्घटना
ताइवानको इतिहासमै शुक्रबारको सर्वाधिक भयानक रेल दुर्घटनाबाट कम्तीमा ५० जनाको मृत्यु भएपछि देशभर शनिबार शोक मनाइएको छ। मृतकहरुको सम्झनामा देशभर शनिबार राष्ट्रिय झण्डा आधा झुकाइएको छ।
Whatsapp
ताइवानको पूर्वी क्षेत्रमा रेल दुर्घटना, ३६ यात्रीको मृत्यु
अन्तर्राष्ट्रिय
Clock २० चैत्र २०७७ | १ मिनेट पाठ
ताइवानको पूर्वी क्षेत्रमा रेल दुर्घटना, ३६ यात्रीको मृत्यु
ताइवानको पूर्वी क्षेत्रमा सुरुङ (टनेल) भित्र खचाखच भरिएको एउटा रेल दुर्घटनाग्रस्त हुँदा केही दर्जन यात्रीको मृत्यु भएको छ। ताइवानमा सुरु भएको लामो बिदा मनाउन हिँडेका यात्रुले रेल खचाखच भरिएको अधिकारी...
Whatsapp
न्युजिल्यान्डद्वारा शृंखला क्लिन स्विप
खेल
Clock २० चैत्र २०७७ | १ मिनेट पाठ
न्युजिल्यान्डद्वारा शृंखला क्लिन स्विप
बिहीबार वर्षाले प्रभावित तेस्रो तथा अन्तिम ट्वान्टी–२० खेलमा न्युजिल्यान्डले बंगलादेशलाई ६५ रनले हराउँदै ३–० ले शृंखला आफ्नो पक्षमा पारेको हो। वर्षाका कारण खेल १० ओभरमा घटाइएको थियो।
Whatsapp
पश्चिम बंगालमा चुनाव, हिंसात्मक झडपमा दुई जनाको मृत्यु
अन्तर्राष्ट्रिय
Clock २० चैत्र २०७७ | २ मिनेट पाठ
पश्चिम बंगालमा चुनाव, हिंसात्मक झडपमा दुई जनाको मृत्यु
राजनीतिक हिंसा र हत्या जस्ता काण्डबाट गुज्रिरहेको पश्चिम बङ्गालमा प्रधानमन्त्री नरेन्द्र मोदी एवं उनको दल भारतीय जनता पार्टी र पश्चिम बङ्गालकी मुख्यमन्त्री एवं त्रिणमुलकी अध्यक्ष ममता बनर्जीबीच आरोपप्...
Whatsapp
हिरासतमा रहेकी नेत्री सुकीको स्वास्थ्य अवस्था राम्रो रहेको दाबी
अन्तर्राष्ट्रिय
Clock १९ चैत्र २०७७ | १ मिनेट पाठ
हिरासतमा रहेकी नेत्री सुकीको स्वास्थ्य अवस्था राम्रो रहेको दाबी
म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसाङ सुकीको स्वास्थ्य अवस्था राम्रो नै रहेको पाइएको छ। झण्डै दुई महिनादेखि थुनामा रहेकी ७५ वर्षीय सुकीको स्वास्थ्यमा कुनै समस्या नरहेको विवरण बुधबार सार्वजनिक गरिएको...
Whatsapp
अग्विरोलाई भुल्न सकिँदैन: ग्वार्डिओला
खेल
Clock १९ चैत्र २०७७ | २ मिनेट पाठ
अग्विरोलाई भुल्न सकिँदैन: ग्वार्डिओला
म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले क्लबका समर्थकले अर्जेन्टिनी स्ट्राइकर सर्जियो अग्विरोलाई भुल्न नसक्ने बताएका छन्। अग्विरोले मंगलबर मात्र यसै सिजनको अन्त्यपछि क्लब छोड्ने घोषणा गरेका थिए...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस