एएफपी एएफपी
झ्यालबाटै ओलम्पिकको मज्जा लिँदै जापानी
खेल
Clock १४ साउन २०७८ | २ मिनेट पाठ
झ्यालबाटै ओलम्पिकको मज्जा लिँदै जापानी
कोभिड १९ महामारीका कारण एक वर्ष पर धकेलिएको टोकियो ओलम्पिक २०२० सुरु भएको ६ दिन बितिसकेको छ। यसबीच आयोजक जापानले पदकतालिकामा आफ्नो दरिलो उपस्थितिको संकेत गरिसकेको छ।
Whatsapp
गोल्डेन टिकट पाएकालाई कोरोनाको डर
खेल
Clock १४ साउन २०७८ | २ मिनेट पाठ
गोल्डेन टिकट पाएकालाई कोरोनाको डर
टोकियो सहरको दक्षिण–पश्चिममा तय भएको साइक्लिङ हेर्ने मौका पाएका मिचियो मिउरा र उनकी पत्नी मायुमीले दर्शकदीर्घामा बसेर खेलाडीलाई हौसला दिएका थिए । तर अहिले उनीहरूलाई कोरोनाको विषयले चिन्तित बनाएको छ।
Whatsapp
ओलम्पिक सपनाले ब्याडमिन्टनतर्फ
खेल
Clock १४ साउन २०७८ | २ मिनेट पाठ
ओलम्पिक सपनाले ब्याडमिन्टनतर्फ
३४ वर्षे कोर्डन आफूले जोडेको हरेक स्कोरमारमाइरहेका थिएर जब अन्तिममा खेलको नतिजा आफ्नो पक्षमा आएको थाहा पाए,कोर्टको परिक्रमा गर्दै आफ्नो खुसी व्यक्त गरेका थिए।
Whatsapp
पाउलाको ओलम्पिक यात्रा समाप्त
खेल
Clock १४ साउन २०७८ | २ मिनेट पाठ
पाउलाको ओलम्पिक यात्रा समाप्त
चोटग्रस्त भएकी पाउलाले मिक्स डबल्सको खेलबाट पनि नाम फिर्ता लिएकी छिन्। पाब्लो कारेनो बुस्टासँग जोडीका रूपमा प्रतिस्पर्धा गर्ने तालिका थियो। प्रतिस्पर्धाको समयमा बाहिरी वातावरणको तापक्रम ३७ डिग्री सेल्...
Whatsapp
डियाजको ऐतिहासिक स्वर्ण
खेल
Clock १३ साउन २०७८ | ३ मिनेट पाठ
डियाजको ऐतिहासिक स्वर्ण
फिलिपिन्सकी भारोत्तोलक हिडिलिन डियाजले निर्वासन, त्याग र प्रशिक्षणमा भोगेका कष्ट भुल्नेछिन्, किनकि उनले ओलम्पिकबाट देशलाई पहिलो स्वर्ण दिलाएकी छन्।
Whatsapp
न राष्ट्रिय झन्डा न राष्ट्रिय गान
खेल
Clock १३ साउन २०७८ | २ मिनेट पाठ
न राष्ट्रिय झन्डा न राष्ट्रिय गान
स्वतन्त्र राष्ट्र नभएका कारण ताइवान ओलम्पिकमा आफ्नो राष्ट्रको नाममा खेल्न वञ्चित हुँदै आएको छ। २३ मिलयन जनसंख्या भएको, आफ्नै सरकार, सीमा र मुद्रा प्रयोग गर्दै आए पनि ताइवानको स्वतन्त्र राष्ट्रको हैसिय...
Whatsapp
टोकियो ओलम्पिक २०२० : नेसाहिया स्वर्ण जित्ने कान्छी खेलाडी
खेल
Clock १२ साउन २०७८ | १ मिनेट पाठ
टोकियो ओलम्पिक २०२० : नेसाहिया स्वर्ण जित्ने कान्छी खेलाडी
पहिलो स्थान हात पार्ने क्रममा नेसाहियाले ब्राजिलकी रेयसा लिइल र जापानकी फुना नाकायामालाई पछि पारिन्। १३ वर्ष र २ सय ३ दिनकी रेयसा लिइलले भने ओलम्पिक इतिहासमा सबै स्वर्ण जित्ने कान्छी खेलाडी बन्ने अवस...
Whatsapp
फरक टोलीबाट दुई दाजुभाइ
खेल
Clock १२ साउन २०७८ | २ मिनेट पाठ
फरक टोलीबाट दुई दाजुभाइ
‘खेलकुदले नै मलाई खराब स्थितिबाट निकाल्न मद्दत गरेको छ। प्रशिक्षण र खेलले मेरो जीवनमा निकै सकारात्मक परिवर्तन ल्याएको छ। देशभित्र नयाँ सूर्याेदयको पर्खाइमा छु।’
Whatsapp
नेइमारजस्तै चर्चित हुने चाहना
खेल
Clock १२ साउन २०७८ | २ मिनेट पाठ
नेइमारजस्तै चर्चित हुने चाहना
मेडिना सन् २०१४ मा विश्व सर्फर च्याम्पियन बनेका थिए। त्यसपछि भने उनी केही दिन चर्चामा आएका थिए। त्यसयता मेडिनासहित इटालो फेरिएरा र एड्रियानो डी सौजा विश्व च्याम्पियन बनेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस