पारा ओलम्पिक २०२० एक सातापछि सुरु हुँदै छ। ‘हालै मात्र टोकियो ओलम्पिक २०२० सफलतापूर्वक सम्पन्न भयो। त्यस दौरान अपनाइएका सुरक्षाविधि यस पटक पनि अपनाइनेछ। त्यसमा थप केही स्वास्थ्य मापदण्ड जारी गरिनेछ,’...
अफगानिस्तानले आगामी अक्टोबरदेखि संयुक्त अरब इमिरेट्स (युएई) मा हुने ट्वान्टी–२० विश्वकप पनि खेल्दै छ। तर, पछिल्ला घटनाक्रमका कारण अफगानिस्तानको विश्वकप यात्रा पनि दुबिधामा देखिएको छ। सन् १९९६ देखि २००...
अफगानिस्तानबाट बिना तयारी पश्चिमी सेनाको बहिर्गमन हुने निर्णय नै ’सबैभन्दा ठूलो भूल’ भएको जर्मन चान्सलर एन्जेला मर्केलको दल सीडीयू प्रमुखले सोमबार बताएका छन्।
शारीरिक रूपमा अशक्त भए पनि मोहम्मद मानसिक रूपमा बलियो देखिइन्। उनले आफ्नो क्षमता प्रमाणित गर्दै उनी हाल केन्याकै सबैभन्दा चर्चित पारा ओलम्पिक खेलाडी बनिसकेकी छिन्। केन्याबाट पारा ओलम्पिकमा स्थान बनाउन...
सर्वाधिक कमाइ गर्ने महिला टेनिस स्टार ओसाका व्यक्तिगत रूपमा पनि क्यारेबियन राष्ट्र हाइटीसँग जोडिएकी छन्। उनका पिता हाइटीका नागरिक थिए। शनिबार नै उनका पिताको जन्मदेश हाइटीमा ७.२ रेक्टरको शक्तिशाली भूकम...
प्रिमियर लिगअन्तर्गत शनिबारै सम्पन्न खेलमा वाटफोर्डले एस्टनभिल्लामाथि ३–२ को रोमाञ्चक जित निकाल्दा लेस्टर सिटीले उल्भरह्याम्पटनमाथि १–० को संघर्षपूर्ण जित निकाल्यो।
ब्रुनो फर्नान्डेजको ह्याट्रिक र पाउल पोग्बाको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टर युनाइटेडले शनिबार लिड्स युनाइटेडमाथि ५–१ को फराकिलो जितसहित यस सिजनको इङ्लिस प्रिमियर लिगमा सानदार सुरुआत गरेको छ।