समूहमा कठिनपूर्ण टोली मानिएका एटलान्टा र भिल्लारियलसँग खेल्न बाँकी छँदा नै युनाइटेड पराजय भोग्न बाध्य भयो। तुलनात्मक रूपमा यस समूहमा योङ ब्वाइजलाई कमजोर टोली मानिएको थियो।
पाहुना टोली बर्नलीमाथि पुनरागमनमा ३–१ को जित निकाल्दै एभर्टनले सोमबार प्रिमियर लिगमा शीर्षता कायम गरिरहेका टोलीत्रय म्यानचेस्टर युनाइटेड, चेल्सी र लिभरपुलसँग अंक बराबरी गरेको छ।
अस्ट्रेलियाको क्रिकेटको सर्वोच्च निकाय क्रिकेट अस्ट्रेलिया (सिए) ले महिला खेलाडीको विषय गम्भीर भएको भन्दै नोभेम्बरमा तय भएको टेस्ट म्याच रद्द हुने संकेत गरेको हो। तालिवानका सहायक प्रमुख अबदुल्लाह वास...