काठमाडौंको एक प्राचीन मन्दिरबाट चार दशकअघि चोरी भएको १३औं शताब्दीको ऐतिहासिक बुद्ध मूर्ति लामो कूटनीतिक र कानुनी प्रक्रियापछि अन्ततः आफ्नै थातथलोमा फर्किएको छ।
विश्व अर्थतन्त्रलाई धरासायी बनाउने युद्ध दुई साताका लागि रोक्न अमेरिका र इरान सहमत भएका छन्। बुधबारदेखि लागू हुनेगरि युद्धविराम भइसँगै दुवै पक्षले आफ्नो जित भएको दाबी गरेका छन्।
अफ्रिकन फुटबल महासंघ (काफ) का अध्यक्ष पाट्रिस मोट्सेपेले सेनेगललाई अफ्रिका कप अफ नेसन्स उपाधिबाट वञ्चित गर्ने निर्णयविरुद्ध गरिएको अपिलमा कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्स (कास) को निर्णय सम्मान गर्ने...
गत वर्ष स्टेडियम बाहिर भएको भाग दौडका कारण ११ जना समर्थकको मृत्यु भए पनि यस सिजनमा इन्डियन प्रिमियर लिग (आइपिएल) का खेलहरू फेरि बेङ्गलुरुमा आयोजना हुने भएका छन्।