ईश्वरका नाममा पदको सपथ ग्रहण नगर्ने नेपालका कम्युनिस्टहरू देवीवताको दर्शन गर्न थालेका छन्। सत्यनारायणको पूजा गरेर अपुंगो र पञ्चामृत खान थालेका छन्। लाग्छ, अब बल्ल उनीहरूको बुद्धिबंगारा पलाउँदैछ।
नेपाली जनताले बितेका झन्डै ७० वर्षमा प्रजातन्त्रका नाममा भएका धेरै खेल देखेका छन्। नयाँ पुस्ताले सुनेका पनि छन्। तसर्थ आउँदा दिनमा पनि हिजोकै फोहोरी खेल दोहोरिने सम्भावना देखिँदैन। किनभने युवा पुस्ताम...
नेपाली सेनाले पशुपतिनाथ (महादेव) लाई राष्ट्रदेव मान्छ । यो उसको अठोट पनि हो । त्रिशूल र डमरु सेनाको प्रतीक चिह्न हो । महाशिवरात्रिलाई सेना दिवसका रूपमा मनाउँछ, सेनाले । यसको अर्थ स्पष्ट छ– परम्परा, धर...
‘जहाँका राजा (राष्ट्रनायक) पापी र अधर्मी हुन्छन्, त्यहाँका प्रजा पनि गतिला हुँदैनन् ।’ अर्थात त्यहाँका जनता पापी हुन्छन् भनिएको छ नीतिमा । (महापापी यत्र राजा तत्राधर्मपरो जनः) त्यस्तो अवस्थामा राष्ट्र...
फ्रेडरिक एङ्गेल्स जस्तो साथी पाएका कारण कार्ल माक्र्सले आफ्नो राजनीतिक दर्शन फैलाउने अवसर पाए । आर्थिकरूपले एङ्गेल्स बलियो भएकाले खर्चबर्चको धेरै चिन्ता भएन । द इस्टर्न क्वेस्चन (सन् १८९७) प्रकाशित हु...
राजा महेन्द्रको स्वार्गारोहण भएको अपुष्ट खबर फैलिएपछि २०२८ साल माघ १७ गते काठमाडौँमा सन्नाटा छायो । दिउँसो ठीक बाह्र बजे राजसभा स्थायी समितिका सभापति रंगनाथ शर्माले स्वर्गारोहणको औपचारिक घोषणा गर्दै म...
नेपाली राजनीति तरल मात्र छैन, तरंगितसमेत भइरहेको अवस्था छ । भोलि के हुन्छ भन्ने अनिश्चित हुँदै गएको छ । पुराना जान्नेसुन्नेहरू भन्छन्, ‘जे पनि हुन सक्छ ।’ तसर्थ प्रतिनिधिसभा पुनर्बहाली भए पनि नभए पनि...
मुसलमान सम्राट अकबरका प्रमुख मन्त्री र प्रियपात्र वीरबल आज पनि जनजीवनमा किंवदन्तीका पात्र छन् । महेश दास नामका ती भट्ट ब्राह्मण सम्राटका नवरत्नमध्येका सर्वाधिक किमती रत्न थिए । ज्ञानी, विवेकी, वाक्पट...
हरेक राष्ट्रमा ‘सेना कता जान्छ’ भनेर हेर्ने गरिन्छ । अपवादबाहेक, सजीव सेना राष्ट्रघातको मतियार बन्दैन । राष्ट्रघातीको हतियार पनि बन्दैन । ब्रिटेन, फ्रान्स, जर्मनी, चीन, भारत र अमेरिका जस्ता राष्ट्रमा...