राजनीतिक अस्थिरता नहोस् र सयौँ वर्ष पुरानो राजपरम्परा अटुट, अविरल र अहर्निश रहोस् भन्ने मोहन शमशेरको सुझबुझपूर्ण फैसला परिपक्व थियो। श्री ३ चन्द्रका छोरा मोहनले श्री ५ बन्ने रहर गरेको भए भाग्ने र भगाउ...
चीनका लागि नेपाली राजदूत बनेर माओसँग मित्रता गरेका तत्कालीन परराष्ट्रमन्त्री रणधीर सुब्बा बारम्बार भन्थे, 'घरभित्रै एकता भएन भने राष्ट्र भाँडिन्छ। कूटनीतिको पासो कसिँदै जान्छ।'
आफूले स्वीकार गरेको वा मन पराएको व्यक्ति र दल भन्दै गलत प्रवृत्तिलाई अघि बढाउने हो भने नेपाल सदैव पछाडि पर्ने सम्भावना रहन्छ। इतिहासको अवमूल्यन र उपहास भइरहन्छ। त्यो भनेको राष्ट्रको दुर्भाग्य हो।
नेटोमा आबद्ध हुनेहरूको मनोविज्ञान आज पनि ‘सुरक्षा–समाज’ नै आवश्यक छ भन्ने देखिन्छ। रसियाको सामरिक शक्ति, रणनीति र प्रतिरक्षा क्षमता उपेक्षा गर्न नसकेर जसरी अमेरिकालगायतका पश्चिमा राष्ट्रहरू गोलबद्ध हु...
जनताले नै अन्धभक्त भएर राजा र पोपमध्ये एउटालाई निरंकुश बनाउन चाहेझैँ नेपाली जनताले पनि “जनता सर्वशक्तिमान हुन्छ” भन्ने बिर्सेर दल र गुटको पिँजरामा बस्ने रहर गरे भने त्यसको दुष्परिणाम आफैँले भोग्नुपर्न...