कोरोनाका संक्रमित फेला परिहाले उनिहरुलाई राख्न कालिञ्चोक गाउँपालिकाले प्राथामिक स्वास्थ्य केन्द्र सिंगटीमा दुई महिना अघि १० बेडको आईसोलेसन तयार पार्यो।
सदरमुकाम चरिकोट हुँदै उत्तरको सिंगटी बजारबाट तामाकोसी नदीको किनारै किनार लामावगर पुर्याईएको सडक किनारामा पर्छ गौरीशंकर गाउँपालिका ८ स्थित खारे गाउँको टुनीटार ।
कोरोना भाईरसको संक्रमण बढ्दै गएपनि मास्क लगाउन अटेर गरेर बाहिर निस्केका सर्वसाधारणलाई सम्झाउन शुक्रबार दिउँसो दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा आफैं सडकमा निस्किएका छन्।
कोरोना भाईरसको माहामारी तथा लकडाउनको प्रभावमा थलिएका व्यवसायीका लागी नेपाल राष्ट्र बैंकले मौद्रिक निति मार्फत राहत प्याकेज घोषणा गरेपनि जिल्लाका बैंक तथा बित्तिय संस्थाले पिडित उद्योगी तथा व्यवसायीलाई...
लकडाउनकै बीच पनि माथिल्लो तामाकोसी जलबिद्युत आयोजनाको काममा निरन्तरता दिन सकिएकै कारण मुलुकले आशा राखेको राष्ट्रिय गौरवको यो आयोजनाको कामले ‘छलाङ’ मारेको अधिकारीहरुले जनाएका छन् ।
बजेट अभावको कारण देखाउदै सदरमुकाम चरिकोटमा एउटा एनजिओले सञ्चालन गरेको प्रस्तावित चरिकोट अस्पतालले कोरोनाको माहामारीका बिच १९ जना स्वास्थ्यकर्मी सहित ३७ कर्मचारीलाई जागिरबाट निकालेको छ ।