रासस रासस
स्थानीयको अवरोधले रोकियो निर्माणाधीन मध्यपहाडी सडक
समाज
Clock २२ फागुन २०८१ | २ मिनेट पाठ
स्थानीयको अवरोधले रोकियो निर्माणाधीन मध्यपहाडी सडक
पूर्व–पश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत लमजुङको सुन्दरबजार नगरपालिका–७ स्थित क्याम्पस गेटबाट खत्रिठाँटीसम्मको दुई किलोमिटर सडक निर्माण रोकिएको छ।
Whatsapp
कुमारी सहकारी हिनामिना: जिसस प्रमुखसहित पाँच जना पुर्पक्षका लागि थुनामा
समाज
Clock २१ फागुन २०८१ | २ मिनेट पाठ
कुमारी सहकारी हिनामिना: जिसस प्रमुखसहित पाँच जना पुर्पक्षका लागि थुनामा
बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको एक अर्बभन्दा बढी हिनामिना र अपचलनसम्बन्धी मुद्दामा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापासहित पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।
Whatsapp
रिङ्कु सदायको बलात्कार र मृत्यु घटना: मुख्य आरोपित पक्राउ
राजनीति
Clock २१ फागुन २०८१ | २ मिनेट पाठ
रिङ्कु सदायको बलात्कार र मृत्यु घटना: मुख्य आरोपित पक्राउ
यहाँको नवराजपुर गाउँपालिका– १ की १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदायको सामूहिक बलात्कार र शङ्कास्पद मृत्यु घटनाका मुख्य आरोपित रूपेश मण्डललाई प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
मधेस कृषि विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको पद निलम्बन
राजनीति
Clock २१ फागुन २०८१ | १ मिनेट पाठ
मधेस कृषि विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको पद निलम्बन
मधेस कृषि विश्वविद्यालयका उपकुलपति डा. वैजनाथ महतो र रजिष्ट्रार श्रीभगवान ठाकुरलाई निजको पदबाट निलम्बन गर्ने निर्णय भएको छ।
Whatsapp
कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना छैन: नेता खनाल
राजनीति
Clock २० फागुन २०८१ | १ मिनेट पाठ
कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना छैन: नेता खनाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले हाल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताएका छन्।
Whatsapp
कर्मचारीले सेवा दिँदा विनम्र हुनुपर्छ: गृहमन्त्री लेखक
राजनीति
Clock २० फागुन २०८१ | २ मिनेट पाठ
कर्मचारीले सेवा दिँदा विनम्र हुनुपर्छ: गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले पर्यटन क्षेत्रको विकास गर्न सबैलाई असल व्यवहार गर्न जरुरी रहेको बताएका छन्।
Whatsapp
सुर्खेत-जुम्ला विमानस्थल विस्तार गर्न ११ अर्ब लाग्ने
अर्थ
Clock २० फागुन २०८१ | ३ मिनेट पाठ
सुर्खेत-जुम्ला विमानस्थल विस्तार गर्न ११ अर्ब लाग्ने
कर्णाली र लुम्बिनी प्रदेशका तीन विमानस्थल विस्तार गर्न स्रोत सुनिश्चितताको माग गरिएको छ। कर्णाली प्रदेशस्थित सुर्खेत र जुम्ला विमानस्थल तथा लुम्बिनी प्रदेशको दाङ टरिगाउँ विमानस्थल विस्तारका लागि स्रोत...
Whatsapp
बालापनको प्रेम: १० महिनाअघि विवाह, आपसी मनमुटाब हुँदा श्रीमतीको घाँटी थिचेर हत्या
समाज
Clock १९ फागुन २०८१ | १ मिनेट पाठ
बालापनको प्रेम: १० महिनाअघि विवाह, आपसी मनमुटाब हुँदा श्रीमतीको घाँटी थिचेर हत्य...
दुधौली नगरपालिका–९ की १७ वर्षीया अनिसा सदाको हत्या गर्ने मृतककी श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ। गएराति अनिसाको हत्या गरेको आरोपमा उनका श्रीमान् दुधौली नगरपालिका–८ कछुवाखाडीका २२ वर्षीय दिनेश सदाल...
Whatsapp
भक्तपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु, तीन घाइते
समाज
Clock १८ फागुन २०८१ | १ मिनेट पाठ
भक्तपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु, तीन घाइते
भक्तपुरमा मोटरसाइकलले ठक्कर दिँदा एक आइतबार पैदलयात्रीको मृत्यु भएको छ। तीनजना घाइते भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस