रासस रासस
पाल्पामा स्कुल खोल्नुपर्ने भन्दै अभिभावक आन्दोलित
समाज
Clock ०९ वैशाख २०८२ | २ मिनेट पाठ
पाल्पामा स्कुल खोल्नुपर्ने भन्दै अभिभावक आन्दोलित
विद्यालय बन्द गरेर तीन हप्तादेखि शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा रहेका बेला पाल्पामा भने अभिभावकले पठनपाठन गराउन भन्दै दबाब दिन थालेका छन्।
Whatsapp
दानव खोलामा बेपत्ता तीन मध्य एक बालक मृत फेला
समाज
Clock ०८ वैशाख २०८२ | १ मिनेट पाठ
दानव खोलामा बेपत्ता तीन मध्य एक बालक मृत फेला
रुपन्देहीको दानव नदीमा बेपत्ता तीन बालकमध्ये एकको शव भेटिएको छ भने यो समाचार तयार पार्दासम्म दुई अझै बेपत्ता छन्।
Whatsapp
बुटवलमा गोली प्रहारबाट घाइते युवतीको चितवनमा उपचार हुँदै
समाज
Clock ०७ वैशाख २०८२ | १ मिनेट पाठ
बुटवलमा गोली प्रहारबाट घाइते युवतीको चितवनमा उपचार हुँदै
रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा शनिबार गोली लागेर घाइते भएकी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ की २९ वर्षीया टीका विष्ट क्षेत्रीको चितवनमा उपचार भइरहेको छ।
Whatsapp
राप्ती नदीमा छाडियो पन्ध्र गोही
समाज
Clock ०३ वैशाख २०८२ | २ मिनेट पाठ
राप्ती नदीमा छाडियो पन्ध्र गोही
चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका १५ वटा गोहीलाई राप्ती नदीमा छाडेको छ।
Whatsapp
छिट्टै निको हुने रुघाखोकी किन टिक्दैछ हप्तौं ?
स्वास्थ्य
Clock ०२ वैशाख २०८२ | ३ मिनेट पाठ
छिट्टै निको हुने रुघाखोकी किन टिक्दैछ हप्तौं ?
त्यसो त अन्य समयमा रुघाखोकी लागेमा दुई चार दिनमा निको हुने गरेकामा पछिल्लो समय भने दुई हप्ताभन्दा बढी समय लाग्ने गरेको हो।
Whatsapp
बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण
अर्थ
Clock ०२ वैशाख २०८२ | २ मिनेट पाठ
बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण
बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि मुआब्जा निर्धारण गरिएको छ।
Whatsapp
प्रथम रेडपाण्डा महोत्सव सुरु
समाज
Clock ०२ वैशाख २०८२ | ४ मिनेट पाठ
प्रथम रेडपाण्डा महोत्सव सुरु
‘मुन्दुम ट्रेल भ्रमण वर्ष’को अवसर पारेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको ‘प्रथम रेडपाण्डा तथा थार महोत्सव २०८२’ सुरु भएको छ।
Whatsapp
नारायणघाट–बुटवल खण्ड आजदेखि राती बन्द हुने
समाज
Clock ०१ वैशाख २०८२ | १ मिनेट पाठ
नारायणघाट–बुटवल खण्ड आजदेखि राती बन्द हुने
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि आजदेखि रातको समयमा बन्द गरिने भएको छ।
Whatsapp
कौरा नृत्यमा विदेशी पर्यटक छमछमी
समाज
Clock ०१ वैशाख २०८२ | १ मिनेट पाठ
कौरा नृत्यमा विदेशी पर्यटक छमछमी
यहाँको पर्यटकीय नगरी बन्दीपुर घुम्न आएका विदेशी पर्यटक कौरा नृत्यमा छमछमी नाचेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस