रासस रासस
आन्तरिक द्वन्द्वका कारण प्राप्त उपलब्धि गुम्ने खतरा छ: सिंह
राजनीति
Clock ०७ साउन २०८२ | १ मिनेट पाठ
आन्तरिक द्वन्द्वका कारण प्राप्त उपलब्धि गुम्ने खतरा छ: सिंह
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आन्तरिकद्वन्द्वका कारण प्राप्त उपलब्धि गुम्ने खतरा बढेको बताएका छन्।
Whatsapp
बागलुङबाट बर्सेनि आठ लाख टन माटो बग्दै
समाज
Clock ०७ साउन २०८२ | २ मिनेट पाठ
बागलुङबाट बर्सेनि आठ लाख टन माटो बग्दै
मनसुन सक्रिय नहुँदै बागलुङको जैमिनी नगरपालिका–९ पैयूथन्थापमा ठूलो बाढी आयो। गत असार २४ गते रातिको बाढीका कारण २५० रोपनी खेत, एक दर्जन खानेपानीका मुहान, सिँचाइ कुलो र केही घर गोठमा क्षति पुर्‍यायो।
Whatsapp
फराकिलो सडकमा बढ्दै दुर्घटना
समाज
Clock ०७ साउन २०८२ | २ मिनेट पाठ
फराकिलो सडकमा बढ्दै दुर्घटना
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारका क्रममा नै छ। सडक विस्तारपछि यातायात सहज बने पनि दुर्घटना भने बढ्दै गएको छ।
Whatsapp
उज्यालोको बाटोमा सङ्घर्ष गर्नु नै बिपीको सम्मान: गगन
राजनीति
Clock ०६ साउन २०८२ | १ मिनेट पाठ
उज्यालोको बाटोमा सङ्घर्ष गर्नु नै बिपीको सम्मान: गगन
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अँध्यारोबाट उज्यालोको बाटोमा सङ्घर्ष गर्नु नै बिपीप्रतिको उच्च सम्मान भएको बताएका छन्।
Whatsapp
खुट्टाले साथ नदिए पनि हिम्मतले बनायो पक्की घर
समाज
Clock ०६ साउन २०८२ | २ मिनेट पाठ
खुट्टाले साथ नदिए पनि हिम्मतले बनायो पक्की घर
करिब ५३ वर्षीय तिवारीको जीवन सहज भने थिएन। विक्रम संवत् २०५१ मा भारतको नैनितालमा बसमा उनी सहचालकका रूपमा काम गर्दा दुर्घटनामा परे।
Whatsapp
महादेवको दर्शन गर्न आएका पङ्कजको हत्या
अपराध
Clock ०६ साउन २०८२ | १ मिनेट पाठ
महादेवको दर्शन गर्न आएका पङ्कजको हत्या
दुधौली नगरपालिका–२ लामीडाँडास्थित मधुगङ्गा महादेव मन्दिरमा सोमबार हत्या गरिएका व्यक्तिको पहिचान खुलेको छ।
Whatsapp
हलेसी ‘बोलबम’ मेला सुरु, पहिलो दिन नै १२ हजार दर्शनार्थी
धर्म/संस्कृति
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
हलेसी ‘बोलबम’ मेला सुरु, पहिलो दिन नै १२ हजार दर्शनार्थी
हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा साउन महिनाभर बोलबम मेला लाग्ने गरेको छ। बोलबमको अवसर पारेर यहाँ लगाइएको मेलामा गेरुबस्त्रधारी दर्शनार्थी तथा भक्तजनको घुइँचो लागेको छ।
Whatsapp
सङ्घीयतालाई कमजोर बनाउने खेल भइरहेको छ: सिके राउत
राजनीति
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
सङ्घीयतालाई कमजोर बनाउने खेल भइरहेको छ: सिके राउत
बारा सदरमुकाम कलैयामा सोमबार आयोजित बृहत् पार्टी प्रवेश तथा सभा कार्यक्रममा उनले देशमा सङ्घीयता आए पनि विभिन्न प्रकारले कमजोर पार्नका लागि ठूला पार्टी नै लागि आरोप लगाए।
Whatsapp
‘गड्यौला मल खेतीबालीका लागि बहुउपयोगी’
समाज
Clock ०५ साउन २०८२ | २ मिनेट पाठ
‘गड्यौला मल खेतीबालीका लागि बहुउपयोगी’
पोखरा महानगरपालिका–११ का लक्ष्मी अधिकारी र टीकामाया मगर व्यावसायिक गड्यौला मल खेतीतर्फ आकर्षित छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस