रासस रासस
‘स्क्रब टाइफस’ बाट एक जनाको मृत्यु
समाज
Clock ०७ भदौ २०८२ | १ मिनेट पाठ
‘स्क्रब टाइफस’ बाट एक जनाको मृत्यु
चितवनमा स्क्रब टाइफसबाट शनिबार एक महिलाको मृत्यु भएको छ। भरतपुर अस्पतालमा उपचारका क्रममा बर्दघाट नगरपालिका–१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो।
Whatsapp
शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा
समाज
Clock ०६ भदौ २०८२ | ४ मिनेट पाठ
शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा
हरिया फाँट, घना सालका जङ्गल र सिमसार क्षेत्रले सजिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज केवल बाघ, गैँडा र बाह्रसिङ्गाकै लागि मात्र चिनिएको छैन।
Whatsapp
पाँच वर्षमा पनि सन्चालनमा आएनन् आधारभूत अस्पताल
राजनीति
Clock ०५ भदौ २०८२ | २ मिनेट पाठ
पाँच वर्षमा पनि सन्चालनमा आएनन् आधारभूत अस्पताल
एक पालिका एक अस्पताल अभियानअन्तर्गत पाँच वर्षदेखि जिल्लाका विभिन्न स्थानीय तहमा निर्माण थालिएका कुनै पनि आधारभूत अस्पताल हालसम्म सञ्चालनमा आउन सकेका छैनन्।
Whatsapp
पर्सामा धान उत्पादन २० प्रतिशतले घट्ने अनुमान
अर्थ
Clock ०५ भदौ २०८२ | १ मिनेट पाठ
पर्सामा धान उत्पादन २० प्रतिशतले घट्ने अनुमान
पर्सामा सुक्खाग्रस्त समस्याको कारणले यस वर्ष धान उत्पादनमा करिब २० प्रतिशतसम्म गिरावट आउने अनुमान गरिएको छ।
Whatsapp
रुपन्देहीमा ‘डिग्री कारखाना’: हजारौं होलोग्राम र नक्कली प्रमाणपत्रसहित एक भारतीय पक्राउ
अपराध
Clock ०२ भदौ २०८२ | २ मिनेट पाठ
रुपन्देहीमा ‘डिग्री कारखाना’: हजारौं होलोग्राम र नक्कली प्रमाणपत्रसहित एक भारतीय...
प्रहरीले ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्रसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
Whatsapp
सिन्धुलीमा बाढी बस्ती पस्यो, १० घर डुबे, एक घाइते
समाज
Clock ३१ साउन २०८२ | १ मिनेट पाठ
सिन्धुलीमा बाढी बस्ती पस्यो, १० घर डुबे, एक घाइते
यहाँको दुधौली नगरपालिका–१ गिचिहानीको बस्तीमा बाढी पसेपछि १० घर डुबानमा परेका छन्। त्यसक्रममा ५९ वर्षीया भन्द्राकुमारी दनुवार घाइते भएकी छन्।
Whatsapp
जन्माष्टमीका अवसरमा झण्डा गाड्ने क्रममा करेन्ट लागेर एकको मृत्यु, पाँच घाइते
समाज
Clock ३१ साउन २०८२ | १ मिनेट पाठ
जन्माष्टमीका अवसरमा झण्डा गाड्ने क्रममा करेन्ट लागेर एकको मृत्यु, पाँच घाइते
अछाममा झण्डा फहराउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Whatsapp
भित्ताबाट हराउँदै छन् अष्टिम्की चित्रकला
कला/साहित्य
Clock ३१ साउन २०८२ | ८ मिनेट पाठ
भित्ताबाट हराउँदै छन् अष्टिम्की चित्रकला
कृष्ण जन्माष्टमी नजिकिँदै गर्दा पश्चिम नेपालका थारू बस्तीमा अष्टिम्कीको तयारी शुरू हुन्थ्यो। चित्र कोर्नका लागि प्राकृतिक रङको जोहो गरिन्थ्यो।
Whatsapp
बाजुरा बाढी वितण्डा: थप ८ घरसहित ७० बाख्रा बगाएको पुष्टि
समाज
Clock २९ साउन २०८२ | १ मिनेट पाठ
बाजुरा बाढी वितण्डा: थप ८ घरसहित ७० बाख्रा बगाएको पुष्टि
बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको बाढीका कारण हिमाली गाउँपालिकाको–१ बिच्छ्यामा थप आठ घरसहित ७० बाख्रा बगाएको पुष्टि भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस