रासस रासस
सुधार गृहबाट भागेका ५० किशोर अझै भेटिएनन्
अपराध
Clock ०५ असोज २०८२ | १ मिनेट पाठ
सुधार गृहबाट भागेका ५० किशोर अझै भेटिएनन्
पर्साको बाल सुधारगृह तोडफोड गरेर भागेका ५० जना बालबिज्याइँकर्ता किशोर अझै फरार छन्। गत भदौ २४ गते रातको समयमा बाल सुधारगृह तोडफोड गरेर भागेका उनीहरु अझैसम्म पनि पक्राउ परेका छैनन्।
Whatsapp
जनमत पार्टीबाट अलग भएका नेताहरुले खोले ‘जनस्वराज पार्टी’
राजनीति
Clock ०४ असोज २०८२ | १ मिनेट पाठ
जनमत पार्टीबाट अलग भएका नेताहरुले खोले ‘जनस्वराज पार्टी’
न्यायपूर्ण, समृद्ध र आत्मनिर्भर राष्ट्र निर्माणको उद्देश्यसहित इन्जिनियर दीपकुमार साहको संयोजकत्वमा जनस्वराज पार्टी घोषणा गरिएको छ।
Whatsapp
जेनजी आन्दोलनमा गएका थुक्तेन तामाङ ११ दिनदेखि बेपत्ता
समाज
Clock ०४ असोज २०८२ | १ मिनेट पाठ
जेनजी आन्दोलनमा गएका थुक्तेन तामाङ ११ दिनदेखि बेपत्ता
हुम्ला घर भइ हाल काठमाडौंमा बस्दै आएका थुक्तेन पाल्वर तामाङ ११ दिनदेखि बेपत्ता भएका छन्।
Whatsapp
कोशी ब्यारेजका २७ ढोका खोलिए
राजनीति
Clock ०१ असोज २०८२ | १ मिनेट पाठ
कोशी ब्यारेजका २७ ढोका खोलिए
आज बिहान ११ बजे गरिएको जल सतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख सात हजार ३० क्युसेक पुगेपछि २७ ढोका खोलिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए।
Whatsapp
सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सकियो
अर्थ
Clock ०१ असोज २०८२ | २ मिनेट पाठ
सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सकियो
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणधीन सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सकिएको छ। सुरुङ ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको हो।
Whatsapp
तनहुँ प्रशासनले बिहीबारदेखि नागरिकता सम्बन्धी सेवा दिने
समाज
Clock ०१ असोज २०८२ | १ मिनेट पाठ
तनहुँ प्रशासनले बिहीबारदेखि नागरिकता सम्बन्धी सेवा दिने
जेन-जी प्रदर्शन पश्चात् अवरुद्ध बनेको नागरिकतासम्बन्धी काम बिहीबारदेखि सुरु हुने भएको छ।जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि नयाँ नागरिकता र प्रतिलिपि दिने काम सुरु हुने जनाएको छ।
Whatsapp
खुल्यो कर्णाली राजमार्ग
समाज
Clock ०१ असोज २०८२ | १ मिनेट पाठ
खुल्यो कर्णाली राजमार्ग
वर्षासँगै आएको पहिरोले मङ्गलबार रातिदेखि अवरुद्ध बनेको उक्त राजमार्ग आजदेखि सञ्चालनमा आएको हो।
Whatsapp
बिमा रकम दुरुपयोग गर्ने तीन कर्मचारी बर्खास्त
समाज
Clock ३१ भदौ २०८२ | २ मिनेट पाठ
बिमा रकम दुरुपयोग गर्ने तीन कर्मचारी बर्खास्त
कोशी अस्पतालको औषधि पसल (फार्मेसी)का कार्यरत तीन कर्मचारीलाई सेवाबाट बर्खास्त गरिएको छ।
Whatsapp
बाढीले बुर्तिबाङ–पूर्वी रुकुम खण्ड अवरुद्ध
समाज
Clock ३० भदौ २०८२ | १ मिनेट पाठ
बाढीले बुर्तिबाङ–पूर्वी रुकुम खण्ड अवरुद्ध
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–४ स्थित कालापैराखोलामा आएको बाढीले बुर्तिबाङ–पूर्वी रुकुम खण्ड पूर्ण रुपमा अवरुद्ध बनेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस