रासस रासस
दसैँमा बर्सेनि महङ्गो भाडाको मारमा हवाई यात्रु
अर्थ
Clock १४ असोज २०८२ | ६ मिनेट पाठ
दसैँमा बर्सेनि महङ्गो भाडाको मारमा हवाई यात्रु
काठमाडौँबाट एकतर्फी खाली सिट जहाज चलाउनुपर्ने भएकाले सञ्चालन खर्च व्यवस्थापनका लागि भाडा महँगो हुने विमान सञ्चालक कम्पनीहरु बताउँछन् ।
Whatsapp
धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा दुई पक्की पुल निर्माण
अर्थ
Clock १३ असोज २०८२ | २ मिनेट पाठ
धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा दुई पक्की पुल निर्माण
धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ ‘फास्ट ट्र्याक’ छोटो दूरीलगायत अन्य दृष्टिकोणले महत्त्वपूर्ण मानिएको उक्त सडक निर्माणका लागि सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा निर्माण कार्य सुस्त छ।
Whatsapp
बेलायतमा आप्रवासीका लागि कठोर नियम आउँदै
अन्तर्राष्ट्रिय
Clock १३ असोज २०८२ | २ मिनेट पाठ
बेलायतमा आप्रवासीका लागि कठोर नियम आउँदै
हाल परिवारसहित पाँच वर्ष बसोबास गर्ने वा कानुनी रूपमा १० वर्षसम्म बस्ने आप्रवासी ‘अनिश्चितकालीन बिदा’ (स्थायी निवास) पाउन योग्य हुन्छन्।
Whatsapp
फाइनल जितेर पनि भारत ट्रफीबिहीन, पाकिस्तानले उठायो प्रश्न
खेल
Clock १३ असोज २०८२ | २ मिनेट पाठ
फाइनल जितेर पनि भारत ट्रफीबिहीन, पाकिस्तानले उठायो प्रश्न
यो संस्करणको एसिया कप विशेष संवेदनशील मानिएको थियो। प्रतियोगिता अघि मात्र आणविक–सशस्त्र दुवै छिमेकीबिच सीमा क्षेत्रमा घातक झडप भएको थियो। त्यसमाथि खेलमै आक्रामक शैली र राजनीतिक संकेत देखिँदा तनाव बढेक...
Whatsapp
अर्घाखाँचीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, २४ घाइते
समाज
Clock १३ असोज २०८२ | १ मिनेट पाठ
अर्घाखाँचीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, २४ घाइते
अर्घाखाँचीको सन्धिखर्क ९ टारीमा जीप (फोर्स गाडी) दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।
Whatsapp
आन्दोलनकी घाइते लिजाको दशैं अस्पतालमै, भन्छिन्ः छ महिनामा धेरै गर्न सकिन्छ
राजनीति
Clock १२ असोज २०८२ | ५ मिनेट पाठ
आन्दोलनकी घाइते लिजाको दशैं अस्पतालमै, भन्छिन्ः छ महिनामा धेरै गर्न सकिन्छ
लिजा अस्पतालको शय्याबाटै नवगठित सरकारलाई आन्दोलनका दोषीमाथि कारबाही गर्न दबाब दिँदै आएका छन् ।
Whatsapp
मोटरसाइकल दुर्घटनामा एक अष्ट्रेलियाली नागरिकको मृत्यु
समाज
Clock ११ असोज २०८२ | १ मिनेट पाठ
मोटरसाइकल दुर्घटनामा एक अष्ट्रेलियाली नागरिकको मृत्यु
जिल्लाको बाह्रबिसे-तातोपानी खण्डअन्तर्गत भोटेकोशी गाउँपालिका-४ चारकिलोमा मोटरसाइकल दुर्घटना हुँदा एक जना अष्ट्रेलियाली नागरिकको मृत्यु भएको छ।
Whatsapp
विदेशी पाहुनालाई खादा र फूल उपहार
अर्थ
Clock ११ असोज २०८२ | २ मिनेट पाठ
विदेशी पाहुनालाई खादा र फूल उपहार
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), जोमसोम र लोमान्थाङद्वारा आज अलगअलग रूपमा कार्यक्रम आयोजना गरी विश्व पर्यटन दिवस मनाइएको हो।
Whatsapp
जेन-जी प्रदर्शनका सहिद परिवार र घाइतेलाई एमआरआरको सहयोग
समाज
Clock ११ असोज २०८२ | २ मिनेट पाठ
जेन-जी प्रदर्शनका सहिद परिवार र घाइतेलाई एमआरआरको सहयोग
जेन-जी प्रदर्शनका क्रममा सहिद भएका झापाको अर्जुनधारा निवासी दिनेश राजवंशीको परिवारलाई मेन्स रुम रिलोडेड (एमआरआर) टिमले ५० हजार आर्थिक सहयोग गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस