रासस रासस
विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
शिक्षा
Clock ०२ असोज २०८३ | ८ मिनेट पाठ
विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
प्रदेश शिक्षा निर्देशनालयका अनुसार सुदूरपश्चिममा कक्षा ५ सम्मको निरन्तरता दर ८५ दशमलव पाँच प्रतिशत र कक्षा ८ सम्मको ७९ दशमलव एक प्रतिशत छ।
Whatsapp
रसुवा बाढीमा हराइरहेका श्रीमानको पर्खाइमा कालिकाको पीडा : फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन
समाज
Clock ०२ असोज २०८३ | ११ मिनेट पाठ
रसुवा बाढीमा हराइरहेका श्रीमानको पर्खाइमा कालिकाको पीडा : फर्की आउने आश छैन, ‘गु...
कालिकाको मनमा जिज्ञासा अझै आउँछ- 'यतिबेलासम्म किन घर नफर्केको होला ? कतैबाट टुप्लुक्क मेरो श्रीमान् (जी) पनि घर फर्किनुहुन्छ कि ?' कालिका मायाले बोलाउँदा टेकराजलाई ‘जी’ भन्छिन्।
Whatsapp
गिद्ध संरक्षणमा नेपालको ऐतिहासिक सफलता
समाज
Clock ०१ असोज २०८३ | ५ मिनेट पाठ
गिद्ध संरक्षणमा नेपालको ऐतिहासिक सफलता
कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध नेपालमा भने पुनःफर्किन थालेका छन्।
Whatsapp
त्रिशूली थ्री ‘बी’ मा पुरिएकाहरूको खोजीमा सेनाको अन्तिम प्रयास, पावरहाउसको भग्नावशेष खोस्रिँदै
समाज
Clock ३० भदौ २०८३ | २ मिनेट पाठ
त्रिशूली थ्री ‘बी’ मा पुरिएकाहरूको खोजीमा सेनाको अन्तिम प्रयास, पावरहाउसको भग्ना...
भोटेकोशी हुँदै त्रिशूली नदीमा उर्लिएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका १८६ जना कर्मचारी तथा कामदारको खोजी अब एउटै अन्तिम बिन्दुमा पुगेर केन्द्रित भएको छ।
Whatsapp
ऋषिपञ्चमी पूजासँगै सकियो चारदिने हरितालिका तीज
धर्म/संस्कृति
Clock ३० भदौ २०८३ | १ मिनेट पाठ
ऋषिपञ्चमी पूजासँगै सकियो चारदिने हरितालिका तीज
भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी पर्व मंगलबार परम्परागत विधिअनुसार अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गरी मनाइएको छ।
Whatsapp
‘शताब्दी घर’ बाट लाखेलाई वर्षदिनको बिदाइ
समाज
Clock ३० भदौ २०८३ | २ मिनेट पाठ
‘शताब्दी घर’ बाट लाखेलाई वर्षदिनको बिदाइ
हरितालिका तीजको समापनसँगै नेवार समुदायको ऐतिहासिक ‘भदौरे जात्रा’ अन्तर्गतको लाखे नाचलाई वर्षदिनका लागि बिदाइ गरिएको छ।
Whatsapp
हराउँदै सुकुल भोज
समाज
Clock ३० भदौ २०८३ | ९ मिनेट पाठ
हराउँदै सुकुल भोज
नेवार समुदाय चाडपर्व, जात्रा र मौलिक परम्पराले जति सम्पन्न छ, त्यति नै खानपान र खाने शैलीले पनि परिचित छ।
Whatsapp
काठमाडौंमा ठाउँ अभाव भएपछि पहिचान नभएका ६५ शवको नुवाकोटमै ‘वैज्ञानिक व्यवस्थापन’
समाज
Clock २९ भदौ २०८३ | २ मिनेट पाठ
काठमाडौंमा ठाउँ अभाव भएपछि पहिचान नभएका ६५ शवको नुवाकोटमै ‘वैज्ञानिक व्यवस्थापन’
भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परेर ज्यान गुमाएकामध्ये पहिचान खुल्न नसकेका ६५ जनाको शव नुवाकोटमै वैज्ञानिक विधिबाट व्यवस्थापन गरिएको छ।
Whatsapp
सिरियामा पेट्रोल र डिजेलको मूल्य बढ्यो
अन्तर्राष्ट्रिय
Clock २८ भदौ २०८३ | १ मिनेट पाठ
सिरियामा पेट्रोल र डिजेलको मूल्य बढ्यो
सिरिया सरकारले आइतबार सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार ९५–अक्टेन पेट्रोलको मूल्य प्रतिलिटर १५२ बाट बढेर १९५ सिरियन पाउन्ड पुगेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस