रासस रासस
ट्याक्टरको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु
समाज
Clock १२ पौष २०८२ | १ मिनेट पाठ
ट्याक्टरको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु
हरिपूर्वा–६ स्थित पोखरी नजिकै इँटा लोड गरिएको मधेस प्रदेश ०३–००१ त ८७०४ नम्बरको ट्याक्टरले शनिबार दिउँसो ठक्कर दिँदा स्थानीय अफरोज साह फकिरकी दुई वर्षीया छोरी सोहानी साह फकिरको मृत्यु भएको हो।
Whatsapp
जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ
अपराध
Clock १२ पौष २०८२ | १ मिनेट पाठ
जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार नवाजपुर गाउँपालिका–३ जगतपुरस्थित आँप बगैँचाका २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले एक...
Whatsapp
कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि...
समाज
Clock ०९ पौष २०८२ | २ मिनेट पाठ
कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि...
बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै भत्किन थालेपछि मापदण्डअनुसार सुधार गर्न जनप्रतिनिधि र उपभोक्ताले दबाब दिएका छन्।
Whatsapp
खच्चडलाई पानी बोकाएर खानेपानी ट्याङ्की निर्माण गरिँदै
समाज
Clock ०९ पौष २०८२ | १ मिनेट पाठ
खच्चडलाई पानी बोकाएर खानेपानी ट्याङ्की निर्माण गरिँदै
सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्याङ्की निर्माण सुरु गरिएको छ।
Whatsapp
म्याद थपेको थप्यै, पुल अधुरै: ३ वर्षको आयोजना ५ वर्षमा जम्मा ६५ प्रतिशत !
अर्थ
Clock ०९ पौष २०८२ | २ मिनेट पाठ
म्याद थपेको थप्यै, पुल अधुरै: ३ वर्षको आयोजना ५ वर्षमा जम्मा ६५ प्रतिशत !
पाँचवर्ष बितिसक्दा पनि व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने मादीसेती नदीमाथिको मोटरेबल पुल निर्माण पूरा हुनसकेको छैन।
Whatsapp
खण्डहर आश्रम, फुटेको शालिक: यसरी बित्यो सन्त नेताको जन्मजयन्ती
राजनीति
Clock ०९ पौष २०८२ | ३ मिनेट पाठ
खण्डहर आश्रम, फुटेको शालिक: यसरी बित्यो सन्त नेताको जन्मजयन्ती
विगतका वर्षमा जस्तो ललितपुरको बाँडेगाउँस्थित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई अर्थात् किसुनजीको आश्रममा मङ्गलबार चहलपहल थिएन।
Whatsapp
राहदानी थन्क्याएर कोदालो समातेका दिनेश: जसले गाउँमै खडा गरे १३ हजार कालिजको फर्म
अर्थ
Clock ०८ पौष २०८२ | २ मिनेट पाठ
राहदानी थन्क्याएर कोदालो समातेका दिनेश: जसले गाउँमै खडा गरे १३ हजार कालिजको फर्म
त्रिभुवन विमानस्थलमा विदेश जाने युवाहरूको लाम लागिरहँदा तनहुँको शुक्लागण्डक-१, तल्लीपोखरीका दिनेश ढकाल भने आफ्नै गाउँको माटोमा सुन फलाइरहेका छन्।
Whatsapp
प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम
अर्थ
Clock ०८ पौष २०८२ | २ मिनेट पाठ
प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम
मङ्गलबार हातेमालो सामुदायिक वन उपभोक्ता समूह चन्द्रपुर–४ र ६ ले वन संवद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्ययोजना कार्यान्वयनसम्बन्धी अन्तरक्रिया आयोजना गरिएको थियो।
Whatsapp
दलित बस्तीमा निःशुल्क ट्युसन कक्षा सञ्चालन गर्दै लहान नगरपालिका
समाज
Clock ०८ पौष २०८२ | १ मिनेट पाठ
दलित बस्तीमा निःशुल्क ट्युसन कक्षा सञ्चालन गर्दै लहान नगरपालिका
लहान नगरपालिकाअन्तर्गत रहेका दलित तथा मुसहर बस्तीमा निःशुल्क ट्युसन कक्षा सञ्चालन गरिने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस