रासस रासस
दल र उम्मेदवारका ‘एजेन्डा’ माथि मतादाताको चासो
राजनीति
Clock १२ माघ २०८२ | ६ मिनेट पाठ
दल र उम्मेदवारका ‘एजेन्डा’ माथि मतादाताको चासो
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी रहँदा अधिकांश उम्मेदवार मतदातालाई विश्वास लिई चुनावी परिणाम आफ्नो पक्षमा पार्न निर्वाचन क्षेत्र पुगिसेका छन्।
Whatsapp
माछा मार्न जाल हान्ने क्रममा एक जना बेपत्ता
राजनीति
Clock ११ माघ २०८२ | १ मिनेट पाठ
माछा मार्न जाल हान्ने क्रममा एक जना बेपत्ता
तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा एक पुरुष बेपत्ता भएका छन्।
Whatsapp
हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालनमा
समाज
Clock १० माघ २०८२ | १ मिनेट पाठ
हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालनमा
लोकमार्गको बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा हिमपात हुँदा अवरुद्ध भएको थियो।
Whatsapp
मौसम बदली: कुन-कुन जिल्लामा भयो वर्षा र हिमपात ?
समाज
Clock १० माघ २०८२ | २ मिनेट पाठ
मौसम बदली: कुन-कुन जिल्लामा भयो वर्षा र हिमपात ?
पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार साँझदेखि मौसम बदली भई धेरै जिल्लामा वर्षा र हिमपात भएको छ।
Whatsapp
‘सङ्गठित रूपमा मिथ्या सूचना फैलाउन सुरु भएको छ, सचेत रहौं’
समाज
Clock १० माघ २०८२ | ३ मिनेट पाठ
‘सङ्गठित रूपमा मिथ्या सूचना फैलाउन सुरु भएको छ, सचेत रहौं’
सूचना प्रविधि क्षेत्रका विज्ञहरूले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी ‘अनलाइन’ र ‘अफलाइन’ माध्यमबाट राजनीतिक दलका समर्थक तथा विरोधीहरूले सङ्गठित रूपमा पनि मिथ्या सूचना फैलाउन सुरु गरेको बताएका...
Whatsapp
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर रेनु दाहाल
समाज
Clock ०३ माघ २०८२ | ८ मिनेट पाठ
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर रेनु दाहाल
फराकिला र चिल्ला सडकमा रातिको समयमा पनि झलमल्लको उज्यालो छर्दै शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन जस्ता क्षेत्रमा गरेको सुधार उनलाई भरतपुरले बिर्सन नसक्ने बनाउने कामहरू हुन्। वर्षातको समयमा रातमा निदाउन...
Whatsapp
हिउँचितुवाको आक्रमणबाट ३६ भेडाच्याङ्ग्रा मरे, ११ लाखको क्षति
समाज
Clock ०२ माघ २०८२ | २ मिनेट पाठ
हिउँचितुवाको आक्रमणबाट ३६ भेडाच्याङ्ग्रा मरे, ११ लाखको क्षति
शुक्रबार बिहान परियारको भेडाच्याङ्ग्राको खोरमा हिउँचितुवा पसेर आक्रमण गर्दा १७ वटा भेडा मरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ ।
Whatsapp
सुन तोलामा ७०० ले बढ्यो, अब कति पर्छ ?
बजार
Clock ०२ माघ २०८२ | १ मिनेट पाठ
सुन तोलामा ७०० ले बढ्यो, अब कति पर्छ ?
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६१५ र त्यति नै परिमाणको सेतो धातु ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
Whatsapp
१० वर्षे जेल बसाइ: छिर्दा ‘कैदी’, निस्कँदा ‘हेडमास्टर’
समाज
Clock ३० पौष २०८२ | ९ मिनेट पाठ
१० वर्षे जेल बसाइ: छिर्दा ‘कैदी’, निस्कँदा ‘हेडमास्टर’
काठमाडौं सुन्धारास्थित जगन्नाथ देवल कारागारमा १० वर्ष कैद सजाय भुक्तान गरिरहेका तीन कैदीबन्दी ‘हेडमास्टर’ को परिचय बनाएर फर्कंदै छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस