रासस रासस
नेपालगञ्जको निषेधाज्ञा यथावत्,वार्ताको पहल हुँदै
समाज
Clock १७ असोज २०८० | १ मिनेट पाठ
नेपालगञ्जको निषेधाज्ञा यथावत्,वार्ताको पहल हुँदै
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा हिजो दिउँसो १ बजेदेखि जारी भएको निषेधाज्ञा (कर्फ्यू) यथावत् रहेको छ।
Whatsapp
‘कर्फ्यू’ का कारण सीमामा अलपत्र नेपालीलाई गन्तव्यतर्फ पठाइँदै
समाज
Clock १७ असोज २०८० | १ मिनेट पाठ
‘कर्फ्यू’ का कारण सीमामा अलपत्र नेपालीलाई गन्तव्यतर्फ पठाइँदै
नेपालगञ्जमा लागेको ‘कफ्र्यू’का कारण नेपाल–भारत सीमानाका जमुनाहामा अलपत्र परेका नेपालीलाई गन्तव्यतर्फ पठाउन सुरु गरिएको छ।
Whatsapp
अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो
समाज
Clock १७ असोज २०८० | १ मिनेट पाठ
अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो
ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएपछि अवरुद्ध बनाइएको पृथ्वी राजमार्ग खुलेको छ।
Whatsapp
बझाङ भूकम्प अपडेट :एक जनाको मृत्यु, १३५ घर भत्किए
समाज
Clock १७ असोज २०८० | १ मिनेट पाठ
बझाङ भूकम्प अपडेट :एक जनाको मृत्यु, १३५ घर भत्किए
बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन्।
Whatsapp
सङ्घीय संसद् भवन निर्माण कछुवाकाे गतिमा, तेस्रो पटक म्याद थप्ने तयारी
राजनीति
Clock १५ असोज २०८० | ५ मिनेट पाठ
सङ्घीय संसद् भवन निर्माण कछुवाकाे गतिमा, तेस्रो पटक म्याद थप्ने तयारी
सम्झौता अनुसार समयमै काम भएको भए यतिबेला सङ्घीय संसदका काम कारबाही सिंहदरबारस्थित आफ्नै भवनबाट सञ्चालन हुन्थ्यो। कोरोना महामारीका कारणले निर्माणमा समस्या भएपछि दुई पटक म्याद थप्दा पनि निर्धारित समयमा...
Whatsapp
पर्यटन प्रवर्द्धन गर्न ‘गुरुयोजना’
समाज
Clock १५ असोज २०८० | ३ मिनेट पाठ
पर्यटन प्रवर्द्धन गर्न ‘गुरुयोजना’
ऐतिहासिक हतुवागढी गाउँपालिकाले गुरुयोजना बनाएर पर्यटन प्रवर्द्धनको काम अगाडि बढाएको छ। गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि विभिन्न आधार तथा सम्भावना खोजी विकासमा जुटेको हो।
Whatsapp
विदेशको दुःखले गाउँमा उद्यमी बनेका बलबहादुर
समाज
Clock १५ असोज २०८० | ३ मिनेट पाठ
विदेशको दुःखले गाउँमा उद्यमी बनेका बलबहादुर
गाउँमा काम गर्ने जनशक्ति नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाक्दै गएको छ। दिनप्रति दिन गाउँ छोड्नेको संख्या बढ्दै छ।
Whatsapp
खोलाले बगाएको जीप भेटियो, एक मृत फेला, दुई अझै बेपत्ता
समाज
Clock १३ असोज २०८० | १ मिनेट पाठ
खोलाले बगाएको जीप भेटियो, एक मृत फेला, दुई अझै बेपत्ता
पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीले बगाएको जीप फेला परेको छ।
Whatsapp
पर्वतमा बाढीले जीप बगाउँदा तीन यात्रु बेपत्ता
समाज
Clock १३ असोज २०८० | १ मिनेट पाठ
पर्वतमा बाढीले जीप बगाउँदा तीन यात्रु बेपत्ता
पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादीखोलामा आएको बाढीले पोखरा–बागलुङ सडकमा गुडिरहेको जीप बगाउँदा तीन यात्रु बेपत्ता भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस