रासस रासस
महोत्तरीमा बन्ध्याकरण शिविर: पुरुषको उपस्थिति शून्य
समाज
Clock १८ माघ २०८० | २ मिनेट पाठ
महोत्तरीमा बन्ध्याकरण शिविर: पुरुषको उपस्थिति शून्य
परिवारनियोजनका लागि महोत्तरीका भित्री गाउँ-नगर बस्ती र अस्पतालमा सञ्चालित बन्ध्याकरण शिविर (क्याम्प) मा पुरुष क्याम्प खाली देखिएको छ।
Whatsapp
कारागारको फोहरमैला व्यवस्थापनमा पहल गर्छु: सभामुख घिमिरे
राजनीति
Clock १६ माघ २०८० | २ मिनेट पाठ
कारागारको फोहरमैला व्यवस्थापनमा पहल गर्छु: सभामुख घिमिरे
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले झापा कारागारको फोहरमैला व्यवस्थापनका लागि पहल गर्ने बताएका छन्।
Whatsapp
तेस्रो लगानी सम्मेलनको नाम र लोगो टुङ्गो लाग्यो
अर्थ
Clock १६ माघ २०८० | १ मिनेट पाठ
तेस्रो लगानी सम्मेलनको नाम र लोगो टुङ्गो लाग्यो
आगामी वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको नाम र लोगो टुङ्गो लागेको छ। सम्मेलनलाई ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नाम दिइएको सम्मेलन सचिवालयले...
Whatsapp
एक सय ४० उद्योग बन्द
अर्थ
Clock १६ माघ २०८० | २ मिनेट पाठ
एक सय ४० उद्योग बन्द
घरेलु तथा साना उद्योग कार्यालय चितवनमा दर्ता भई सञ्चालनमा रहँदै आएका एक सय ४० वटा उद्योग बन्द भएका छन्।
Whatsapp
जनताका गुनासा सुन्दै महामन्त्री गगन थापा
राजनीति
Clock १४ माघ २०८० | २ मिनेट पाठ
जनताका गुनासा सुन्दै महामन्त्री गगन थापा
समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान शनिबारदेखि सुरु भएको छ।
Whatsapp
जल्दै गरेको शव नदीले बगायो, भागेर जोगिए मलामी
समाज
Clock १४ माघ २०८० | १ मिनेट पाठ
जल्दै गरेको शव नदीले बगायो, भागेर जोगिए मलामी
लिखु ‘२’ जलविद्युत् आयोजनाको विद्युत् मेसिन एक्कासी बन्द भएर खोलामा पानीको बहाव बढ्दा जलाउँदै गरेको शव बगाएको छ।
Whatsapp
लमजुङको राइनासकोट: इतिहास, संस्कृति र प्रकृतिको समिश्रण
समाज
Clock १४ माघ २०८० | ७ मिनेट पाठ
लमजुङको राइनासकोट: इतिहास, संस्कृति र प्रकृतिको समिश्रण
नेपाल राष्ट्रको एकीकरणसँग सम्बन्ध राख्ने लमजुङको राइनासकोटमा बसेर तत्कालीन समयमा द्रव्य शाहदेखि पृथ्वीनारायण शाहसम्मले रणनीति बनाएका कारण यसलाई रणनीतिक कोटका रुपमा समेत लिने गरिन्छ।
Whatsapp
माथेमालाई सम्झन सहिद सप्ताह पर्खिनुपर्‍याे
राजनीति
Clock १३ माघ २०८० | १ मिनेट पाठ
माथेमालाई सम्झन सहिद सप्ताह पर्खिनुपर्‍याे
सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गरेकाे स्थान काठमाडौँको सिफल उकालोमा आज स्मृतिसभा गरी उनलाई सम्झना गरिएको छ ।
Whatsapp
बढ्यो लमजुङमा मह उत्पादन
अर्थ
Clock १३ माघ २०८० | १ मिनेट पाठ
बढ्यो लमजुङमा मह उत्पादन
लमजुङमा गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष एक सय ११ दशमलव तीन टनले मह उत्पादन बढेको हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस